२४ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता ★   ‘फास्ट ट्र्याक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख ★   लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटोः मन्त्री भण्डारी ★   केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने ★   राष्ट्र बैंकद्वारा पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि ★   गोरखापत्रलाई ‘पिएसपी’ ढाँचामा लैजान्छौँः सञ्चारमन्त्री गुरुङ ★   बागमती प्रदेशमा भाषा दिवस ★   ‘नीति तथा कार्यक्रममा समावेश विषय यथास्थितिको निरन्तरता हो’ ★   चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग ★   राष्ट्रिय पत्रकारिता दिवसको सान्दर्भिकता ★   अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान ★   मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै ★   आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छः प्रधानमन्त्री ओली ★   भारत र पाकिस्तानबीचद्वन्द्वप्रति नेपाल सचेत रहनुपर्ने ★   प्रतिनिधिसभा विशेष समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   होटल श्रमिक हुँदै छ होटलका मालिक बने पर्यटन व्यवसायी पाण्डे ★   नीति तथा कार्यक्रममाथिको छलफल जारी ★   किसानलाई सहजरुपमा पर्याप्त मदखाद उपलब्ध गराउन सांसद साहको माग ★   दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित

राष्ट्रिय

प्रतिनिधिसभाको बैठक आज बस्दै,यस्तो छ सम्भावित कार्यक्रम

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै बैठकलाई अवरोध पुर्याउँदै आएता पनि सभामुख अग्निप्रसाद सापकोटाले ...

देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ...

छ घण्टापछि सुचारु हुन थाले सामाजिक सञ्जालका तीन एप्सहरु

काठमाडौं – सामाजिक सञ्जाल ६ घण्टासम्म ‘डाउन’ भएका एप्सहरु फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थालेका छन् । नेपाली समय अनुसार गएराति ९ : ३५ बजेदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम संसारभर ‘डाउन’ भएका थिए । ६ ...

सिभिल बैंकका अध्यक्ष पक्राउ, ४४ करोडभन्दा बढी रकम हिनामिना

काठमाडौं – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई हिजो सोमबार पक्राउ गरेको हो । तात्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था ...

प्रधानन्यायाधीश भागवण्डामा जोडिनु असंवैधानिक भएको ठहरः नेपाल बार एशोसिएसन

काठमाडौं – नेपाल बार एशोसिएसनले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा जोडिनु गम्भीर घटना भएको ठहर गरेको छ । बारका महासचिव लीलामणि पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशले कार्यपालिकाको निकायमा भाग खोजेको भए असंवैधानिक, अलोकतान्त्रिक र खेदजन्य ...

नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ मा

काठमाडौं – सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटको फैसला १५ कात्तिकमा सुनाउने भएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ...

पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना पक्राउ

काठमाडौं – पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी ...

देशभर १ हजार ३० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट १ हजार जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । ...

भालुको आक्रमणबाट एक ज्येष्ठ नागरिकको मृत्यु

फाइल तस्वीर जुम्ला – भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक ...

गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ । आज बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ...