२४ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता ★   ‘फास्ट ट्र्याक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख ★   लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटोः मन्त्री भण्डारी ★   केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने ★   राष्ट्र बैंकद्वारा पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि ★   गोरखापत्रलाई ‘पिएसपी’ ढाँचामा लैजान्छौँः सञ्चारमन्त्री गुरुङ ★   बागमती प्रदेशमा भाषा दिवस ★   ‘नीति तथा कार्यक्रममा समावेश विषय यथास्थितिको निरन्तरता हो’ ★   चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग ★   राष्ट्रिय पत्रकारिता दिवसको सान्दर्भिकता ★   अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान ★   मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै ★   आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छः प्रधानमन्त्री ओली ★   भारत र पाकिस्तानबीचद्वन्द्वप्रति नेपाल सचेत रहनुपर्ने ★   प्रतिनिधिसभा विशेष समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   होटल श्रमिक हुँदै छ होटलका मालिक बने पर्यटन व्यवसायी पाण्डे ★   नीति तथा कार्यक्रममाथिको छलफल जारी ★   किसानलाई सहजरुपमा पर्याप्त मदखाद उपलब्ध गराउन सांसद साहको माग ★   दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित

राष्ट्रिय

प्रधानन्यायाधीश जबराद्वारा सर्वोच्चका न्यायाधीशहरुको फुलकोर्ट आह्वान

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार ...

विज्ञापनमा कमिशन लिने कार्यको अन्त्य गर्नुपर्छ

मोरङ – सङ्घीय तथा प्रदेश कार्यालयबाट प्रदेशस्तीय सञ्चार माध्यममा वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ...

नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ पुगेको ...

एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाडौं – नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजन गर्नका लागि स्थायी कमिटी बैठक बोलाएको छ । आगामी बिहिबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको एसका महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो । एकीकृत समाजवादी पार्टीका महासचिव डा. ...

माओवादी केन्द्रको तर्फबाट मन्त्रालयमा पठाउने मन्त्रीहरूको टुङ्गो लाग्यो

काठमाडौं – सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुङ्गो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । हिजो बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र ...

न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं – न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि ...

काङ्ग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं – सशस्त्र प्रहरी बल अस्पतालले नेपाली काङ्ग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएको छ । अस्पतालले हिजो सोमबार विज्ञप्ति जारी गरी खड्का यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना ...

प्रहरीको रासन वृद्धि सम्बन्धी निर्णय कार्यान्वयनमा

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गर्नुभएको हो । ...

नेपाल टेलिकमद्वारा आजदेखि बोनस सहितको ‘फेस्टिबल अफर’ सुरु

काठमाडौं – नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ । सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने नेपाल टेलिकमले जनाएको छ । ...

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौं – माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो ...