१३ असोज २०८१, आइतबार
भर्खरै
★   बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित ★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   ‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’ ★   न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार ★   निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक ★   अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान ★   अविजित हारको श्रृङ्खला: नेपाल टी–२० सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता, उद्धार कार्य जारी ★   बाढी पहिरो अपडेटः बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता, एक सय एकजना घाइते ★   नेपालका लागि फ्रान्सेली राजदूतद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार ★   सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी ★   कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने ★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध

राष्ट्रिय

सभापति देउवाद्वारा बकर इदको अवसरमा शुभकामना व्व्यक्त

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै ...

सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका: प्रधानमन्त्री दाहाल

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ । इस्लाम धर्मालम्बीको ...

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

फाइल तस्वीरचितवन, असार ३ गते । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । ...

आइसीसी टी–२० विश्वकपः बङ्गलादेशलाई हराएर सुखद् अन्त्यको खोजिमा नेपाल

तस्वीर क्यानकाठमाडौँ, असार ३ गते । आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत अहिले जारी खेलमा बङ्गलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । किङ्सटाउनमा आज सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९ दशमलव ...

पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्ड अवरुद्ध

फाइल तस्वीरभरतपुर, असार ३ गते । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । राती परेको पानीका कारण चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो ...

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

बकर इद मनाउँदै मुस्लिम धर्मावलम्बीहरु । काठमाडौँ, असार ३ गते । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने ...

प्रतिनिधिसभाः बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनालाई छिटो अघि बढाउन आग्रह

फाइल तस्वीरकाठमाडौँ, असार २ गते । नेपाली काङ्ग्रेसका सांसद विश्वप्रकाश शर्माले थालनी गरिएका बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनालगायत राष्ट्रिय आयोजना बजेट अभाव र सञ्चालनको अन्योलमा पर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ ...

देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पु¥याउन प्रस्ताव

फाइल तस्वीरकाठमाडौँ, असार २ गते । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पु¥याउन प्रस्ताव गर्नुभएको ...

प्रतिनिधिसभा: बजेट निर्माण प्रक्रियामा परिवर्तन आवश्यक भएकामा जोड

फाइल तस्वीरकाठमाडौँ, असार २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले बजेट निर्माणको प्रक्रियामा निकै ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएकामा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ ...

सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

काठमाडौँ, असार २ गते । साताको पहिलो दिन आज स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार ...