११ कार्तिक २०७८, बिहिबार
भक्तपुर – पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – आगामी मङ्सिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । आज बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी दिएको हो ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीले निर्वाचन चिन्ह ‘कलम’ चिह्न कलम प्राप्त गरेको छ । । एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) बीच गत असोज २४ गते भएको एकीकरणका विषयमा दिएको निवेदनका आधारमा निर्वाचन आयोगले ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज बुधबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – सिंहदरबारभित्र गोली चलेको छ । आज बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालको पीएसओ अनुपस्थितिमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । के कति कारणले गोली चलेको होउनीसँग सोधपुछ भइरहेको छ । क्षति भने ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीले सातवटै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । एकीकृत समाजवादी पार्टीले प्रदेश कमिटीमा इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष दुई जना, सचिव र उपसचिव मनोनयन गरेको छ । जसमध्ये प्रदेश एकको इञ्चार्ज ...
१० कार्तिक २०७८, बुधबार
हेटौंडा – एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा दावी गर्न २४ घण्टे सूचना जारी गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले भोलि बिहीबार दिउँसो ३ बजेभित्र ...
१० कार्तिक २०७८, बुधबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ७ हजार १ सय ६७ जना र एन्टिजेन विधिबाट २ हजार ३ सय २८ ...
१० कार्तिक २०७८, बुधबार
हेटौंडा– बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादीका) प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गर्ने क्रममा आफुुले मुख्यमन्त्री पदबाट राजीनामा ...