०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिन सांसदहरु सरकारको ध्यानाकर्षण ★   सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च ★   विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट ★   वनमन्त्री ठकुरी र भारतका वनमन्त्री यादवबीच भेटवार्ता ★   सगरमाथा संवाद : दिगो हिमाली अर्थतन्त्र निर्माणको सशक्त माध्यम बन्नसक्छः प्रा. डा. राई ★   अमेरिकाको टेक्सास राज्य संसदबाट ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित ★   फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो आयोग ★   शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको भूमिका महत्वपूर्ण ★   हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री देउवा ★   सगरमाथा संवाद सुरु ★   कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने ★   माओवादी केन्द्रले आजदेखि मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्दै ★   बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै ★   चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन ★   सगरमाथा संवाद: जलवायु सङ्कटको न्याय खोजिदैँ ★   सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने ★   कुलेखानी–कलङ्की–हुमाने सडक १९ दिन बन्द हुने ★   ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’

राष्ट्रिय

एमाले दशौं महाधिवेशन रस्साकस्सी बन्दै, सर्वसम्मत अध्यक्ष बन्ने ओलीको सपना चकनाचुर

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को चितवनमा हुन लागेको आशन्न दशौं महाधिवेशमा अध्यक्षका प्रत्याशीहरु बढ्न थालेका छन् । पार्टीको सिद्धान्त, विचार र कार्यदिशामा भन्दा पदीय लालचामा महाधिवेशन केन्द्रीत हुने देखिन्छ । महाधिवेशनबाट पार्टीको ...

प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लगाउन दलहरुलाई आग्रह

काठमाडौं – नेपाल बार एशोसिएनसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत सघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको ...

प्रधानन्यायाधीशद्वारा १२ वटा इजलास तोकियो, नियमावलीको अभावमा गोलाप्रथा कायमै

फाइल तस्वीर ।काठमाडौं – कानून व्यवसायीहरु आन्दोलनको आन्दोलनको परवाह नगरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आज १२ वटा इजलास तोक्नु भएको छ । सर्वोच्च अदालतमा सोमबारका लागि १२ वटा इजलास तोकिएको छ । आज तोकिएका इजलासमध्ये ...

सुनको मूल्य उकालो लाग्दै

काठमाडौं– मङ्सिर महिना लागेसँगै सुनको भाउ बढ्न थालेको छ । बिवाहको समयमा सुनको मूल्य आकाशिंदा ग्राहकहरु मर्कामा परेको गुनासो गर्दै आएका छन् । आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ ...

माओवादी केन्द्रका अध्यक्षद्वारा एमाले प्रतिक्रान्तिकारी भएको जिकिर

फाइल तस्वीर ।चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेलाई प्रतिक्रान्तिकारीको संज्ञा दिनुभएको छ । अध्यक्ष प्रचण्डले आज बिहान सौराहा नजिकै चितवनको टाँडी बजारमा आयोजित अगुवा कार्यकर्ता ...

महाधिवेशनलाई लक्षित गरी एमाले स्थायी कमिटी बैठक आज बस्दै

फाइल तस्वीर । काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराएका छन् । आजको बैठक अर्कोसाता ...

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाविरोधी आन्दोलनको स्वरुप परिवर्तन

फाइल तस्बिरकाठमाडौं – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी गर्दै आएको आन्दोलनको स्वरुप आज देखि परिवर्तन गर्ने भएको छ । यसअघि राजीनामा मागको मुद्दालाई प्रमुख बनाएको बारले आज भने आफ्नो आन्दोलमा ...

थ्री स्टारको शानदार आगमन च्यासल यूथ क्लब ३–० गोलले पराजित

दशरथ रंगशाला, फाइल तस्वीर । काठमाडौं– तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ‘ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा थ्री स्टारले च्यासल ...

सङ्कटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, थ्रि स्टार र च्यासलबीचको खेल जारी

फाइल तस्वीर । काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । त्रिपुरेश्वस्थित दशरथ रङ्कशालामा भएको खेलमा सङ्कटा क्लबले सुरुवाती ...

कोरोना भाइरसबाट २४२ जना नयाँ सङक्रमित थपिंदा, ४ सय ४४ जना निको भए

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज पछिल्लो चौबीस घण्टामा थप २ सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । आज ४ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट र २ हजार ...