१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८ सय ६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित हुनुभएको हो । बानियाँले १ हजार ९ सय ५७ ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – एमालेले दशौँ महाधिवेशनअन्तर्गत आइतबार मध्यराति सुरु भएको बन्दसत्रले केन्द्रीय कमिटीको नामावली अनुमोदन गरेको छ । एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी तयार पारेको छ । महाधिवेशनबाट केन्द्रीय कमिटीमा आउने दाबी गर्दै आएका केही व्यवसायी ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र सदस्यहरुको नामावली बन्दसत्रमा पेश गर्नु भएको छ । एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष ओलीले तयार गर्नुभएको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बन्दसत्रमा पेश गर्नुभएको जानकारी ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । सोमबार बिहान आएको मतपरिणाम अनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित हुनुभएको हो । अधिकारीका निकटतम प्रतिदद्वन्द्वी भीम ढुङ्गानाले एक हजार ...
१३ मङि्सर २०७८, सोमबार
सौराहा – नेकपा एमालेको चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै ...
१२ मङि्सर २०७८, आइतबार
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले शासनको सबैभन्दा राम्रो स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “इतिहासदेखि नै मानिसले निर्णय प्रक्रियामा सहभागिताका लागि प्रयास गरेका छन् । यसले बताउँछ ...
१२ मङि्सर २०७८, आइतबार
जनकपुरधाम – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आशन्न महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । ...
१२ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर चितवन – नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्र एक घण्टा पछि सारिएको छ । अहिले साँझ ७ बजे बोलाइएको बन्दसत्र एक घण्टा सारेर ८ बजेका लागि बोलाइएको हो । बन्दसत्र सारेर अहिले सेभन ...
१२ मङि्सर २०७८, आइतबार
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको यही मङ्िसर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले ...
१२ मङि्सर २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेको बन्दसत्र अहिले साँझ ७ बजे सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची तयार पार्न छलफलमा व्यस्त भएपछि बन्दसत्र साँझ ७ बजेमात्रै सुरु हुने ...