०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज ३२ औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन ★   बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण ★   बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा ★   माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग ★   मेलम्चीको पानी बितरण विस्तार ★   आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षा ★   हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’ ★   जापानले नेपाललाई अनुदान उपलब्ध गराउने ★   राष्ट्रियसभाका अध्यक्षसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता ★   रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश ★   आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिन सांसदहरु सरकारको ध्यानाकर्षण ★   सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च

राष्ट्रिय

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, एमाले उपस्थित नहुने

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । ...

काङ्ग्रेसको भक्तपुर सभापतिमा थापा विजयी

काठमाडौं – नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक मतपरिणाममा थापाले सभापतिका अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गर्नुभएको हो । पार्टीमा संस्थापन निकट थापाले ५ सय ५५ मत ...

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

फाइल तस्वीर काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उहाँमा सङ्क्रमण भेटिएको जनाइएको छ । कोरोना सङ्क्रमित भएपछि प्रधानन्यायधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना हुनु ...

आचार संहिता विपरीत समूह सूची बाँड्ने र विरोध गर्नेमाथि जाइलाग्ने काम भयोः रावल

काठमाडौं – नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी भीम रावलले आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने काम भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भएको छ । रावलले यस्तो ...

जिप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु

बेनी – म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा ...

ओमिक्रोनका कारण फेरि विश्वभर नै सङ्क्रमण तीव्र गतिमा फैलिने जोखिम बढ्यो : डब्लुएचओ

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर नै सङ्क्रमण फेरि तीव्र गतिमा फैलिने जोखिम बढेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । ओमिक्रोनका कारण विश्वका केही क्षेत्रको अवस्था गम्भीर हुन सक्ने सोमबार डब्लुएचओले ...

सरकारद्वारा दश जना सचिवहरुको सरुवा, को कुन मन्त्रालयमा पुग्यो ?

काठमाडौं – सरकारले दश जना सचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारी सङ्घीय मामिला तथा सामान्य ...

ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

बलेवा – बागलुङको बलेवामा ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान भने खुलिसकेको छैन । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ ...

दोर्दी केन्द्रविन्दु बनाएर गयो ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प

दोर्दी – लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका– ८ बन्सार आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा ...

अब अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउँछन् : जनार्दन शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताउनुभएको छ । आज सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले ...