०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड ★   जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल ★   गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा ★   जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी ★   हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

राष्ट्रिय

आजबाट देशका धेरै भागमा चिसो बढ्ने, पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै ...

काङ्ग्रेस जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

चितवन – नेपाली काङ्ग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् । पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन ...

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने

चितवन – नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ...

नेपाल बारद्वारा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत

काठमाडौं – नेपाल बार एशोसिएशनले यही मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ । बारको हिजो सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र ...

प्रधानमन्त्री देउवाद्वारा अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान ...

आयोगका संयोजक सुब्बाले गराए अध्यक्ष ओलीलाई शपथ ग्रहण

चितवन – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दशौं महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले शपथ ग्रहण गरेका हुन् । ओलीलाई निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ...

पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४५ जना र २ हजार १ ...

बस दुर्घटना हुँदा दुईको मृत्यु, २५ जना घाइते

अछाम – मङ्गलसेनबाट धनगढी गइरहेको बस मङ्गलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मङ्गलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो । दुर्घटनामा मङ्गलसेन नगरपालिका– १४ ...

आंशिक र करारमा कार्यरत शिक्षकहरूलाई आयोगमा लड्न उमेरहद लागू नहुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आशिंक र करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको छ । आज बसेको त्रिविसभाको बैठकले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको हो । गत बुधबार बसेको यो सभा त्रिविको ...

कोरोनाको नयाँ भेरियन्ट भित्रिन नदिन यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय

काठमाडौं – सरकारले कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । आज मङ्गलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना ...