०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड ★   जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल ★   गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा ★   जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी ★   हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

राष्ट्रिय

प्रधानन्यायाधीशले अनलाइनबाटै काम गर्ने, जबरा विरुद्धको आन्दोलन नरोकिने

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको काम सरकारी निवासबाटै गर्ने भएका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको बताउँदै अदालतका दैनिक कामहरु निवासबाटै गर्ने बताएका छन् । ...

राप्रपामा लिङ्देन र थापा दुवै समूहले गरे प्यानलसहित उम्मेदवारी दर्ता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वका लागि नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी अध्यक्षका प्रत्याशी लिङ्देनको प्यानलबाट पार्टीको महामन्त्रीको लागि रेखा थापाले पनि मनोनयन दर्ता गर्नुभएको ...

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज शुक्रबार २ सय रुपैयाँले घटेर ...

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा डिस्चार्ज हुनुभएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबरा आज बिहान साढे ९ बजे डिस्चार्ज हुनुभएको अस्पतालका सशस्त्र प्रहरी उपरीक्षक डा. प्रविन नेपालले जानकारी दिनुभयो ...

प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट प्रदेश–१ अधिवेशनको उद्घाटन

काठमाडौं – प्रधानमन्त्रीसमेत रहन ुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस प्रदेश नम्बर–१ को अधिवेशन उद्घाटन गर्नुभएको छ । सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन गरी अधिवेशन उद्घाटन गर्नुभएको हो । ...

ट्र्याक्टर दुर्घटनामा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

रुकुम – आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा १ प ४४१२ नं को ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् । आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ ...

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । कक्षा ...

अध्यक्षमा उम्मेदवारी दिन एक लाख चाहिने, १५ हजार नभए उम्मेदवार बन्नै नपाइने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत उम्मेद्वार मनोनयन दर्ता आज हुँदै छ । राप्रपा नेता भुवन पाठकका अनुसार बिहान १० बजेदेखि साढे ११ बजेसम्म मनोनयन दर्ताका लागि समय छुट्याइएको छ । ...

आज बालाचतुर्दशी, पशुपतिमा शतबीज छर्ने भक्तजनको भीड

काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व बिहीबार बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् ...

देशभर चिसो बढ्ने क्रम जारी, यी स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब ...