२२ मङि्सर २०७८, बुधबार
भक्तपुर – मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या भएको ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३ सय १९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । यस सूचीमा महोत्तरी क्षेत्र नम्बर ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र ...
२२ मङि्सर २०७८, बुधबार
नवलपरासी – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई ...
२२ मङि्सर २०७८, बुधबार
बझाङ – सरकारले बझाङका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई ...
२२ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौं – दुई दिनपछि काठमाडौंमा सुरु हुनलागेको नेपाली काङ्ग्रेसको महाधिवेशनमा संस्थापन पक्ष र इतिर पक्षबीच सभापति र पदाधिकारीका उम्मेदवार छनोट गर्ने विषयमा छुट्टाछुट्टै भेला र छलफल भैरहेको छ । यसैक्रममा प्रधानमन्त्री तथा ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, ...
२२ मङि्सर २०७८, बुधबार
महोत्तरी – मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै ...
२२ मङि्सर २०७८, बुधबार
हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिनुभएको छ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेपाली काङ्ग्रेस सभापतिका आकाङ्क्षी रामचन्द्र पौडेलले भोलि बेलुकासम्म एकजना साझा उमेदवार टुङ्गो लगाउने बताउनुभएको छ । आज सिंह निवास क्षेत्रपाटी स्थित चाक्सीबारीमा भएको छलफलपछि उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “भोलि ...