२७ बैशाख २०७८, सोमबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएता पनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताउनु भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले अरुमाथि दोष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताउनु भएको छ । प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट धारण राख्दै सभापति देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको मत ...
२७ बैशाख २०७८, सोमबार
...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेको खनाल–नेपाल समूहका सांसद्हरू संसद्मा अनुपस्थित भएका छन् । सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसद्हरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो । सोही ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौँ – उपत्यकामा १६ गतेदेखि गरिएको निषेधाज्ञा पुनः १५ दिन लम्बिने भएको छ । दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि वैशाख २९ गते सकिंदै छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले काठमाडौंमा निषेधाज्ञाको अवधी थप १५ ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं – विश्वासको मत लिन आह्वान गरिएको विशेष अधिवेशन सुरु हुन लागेको छ । अधिवेशनमा भागलिन सङ्घीय सांसद्हरु धमाधम सभाहलमा प्रवेश गरिरहनु भएको छ । बैठकमा प्रवेश गर्ने सांसद्हरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आए नआएको ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं – प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । पहिलो चरणमा सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनु हुनेछ ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं– बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रधानमन्त्रीले अहिले बस्दै गरेको विशेष अधिवेशमा विश्वासको मत लिने कार्यक्रम भैरहेको छ । सत्तारुढ दल एमाले भित्रको असन्तुष्ट पक्षका नेताहरुले सांस्द पदबाट राजीनामा पनि नदिने र पार्टी अध्यक्ष समेत रहेका ...