२४ कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारमा रहे पनि काङ्ग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला ★   अध्यक्ष नेपाल भेनेजुयला भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने ★   गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइयो ★   प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि ★   व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग ★   अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडः समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन ★   पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा ★   प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागिः एमाले ★   दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय ★   हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति ★   परिणाममुखी काम गर्न प्रतिबद्ध छु : स्वास्थ्यमन्त्री पौडेल ★   राप्रपा नेपालका अध्यक्ष थापाले लेख्नुभएको ‘बहिनीलाई चिठी’ विमोचन ★   भाषाको संरक्षण घरबाटै हुनुपर्छः सञ्चारमन्त्री गुरुङ ★   प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ: अध्यक्ष दाहाल ★   भारी वर्षाका कारण जापानमा आपतकालीन चेतावनी जारी ★   इराकी प्रधानमन्त्री सुदानीद्वारा ट्रम्पलाई मध्यपूर्वको युद्ध अन्त्यका लागि काम गर्न आग्रह ★   पाकिस्तान रेलवे स्टेशनमा विस्फोट हुदाँ मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो ★   चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण ★   विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन

राष्ट्रिय

कोरोना सङ्क्रमितलाई हेलिकोप्टरबाट उद्धार गर्दा शुल्क बढी नलिन निर्देशन

राससकाठमाडौं– आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित ...

आज आमाको मुख हेर्नेदिन अर्थात् वैशाखकृष्ण पक्ष औंसी

काठमाडौं – आज आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीको दिनमा जन्मदिने आमालाई सम्मान गर्ने प्रचलन रही आएको छ । एउटा विशेष पर्वको रुपमा मनाइने आमाको मुख हेर्ने यो पर्वमा आफुलाई जन्मदिने ...

गठबन्धन सरकार निर्माणमा कठिना, अन्ततः ओलीनै प्रधानमन्त्री हुने सम्भावना बलियो

काठमाडौं – प्रतिनिधिसभाको विशेष अधिवेशनमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विश्वास लिन नसके पछि देशको राजनीति नयाँ सिराबाट अगाडि बढ्दै छ । प्रधानमन्त्री ओली सत्ताच्यूत भएपछि हिजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ...

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं– अहिले केहीबेर अघिमात्र प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भए पछि अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । प्रधानमन्त्रीले आज संसदबाट ...

देशभर सक्रिय सङ्क्रमित संख्या ९३ हजार १ सय ४१ पुग्यो

काठमाडौं –नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ४ लाख नाघेको हो । आज सोमबार ...

थप ९ हजार २ सय ७१ मा कोरोना सङ्क्रमण १ सय ३९ को मृत्यु, ४ हजार ७ जना सङ्क्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ...

भयावह अवस्था श्रृजना भएकोले सङ्कटकाल लगाउने सरकारको तयारी

काठमाडौं – सरकारले एक महिना स्वास्थ्य सङ्कटकाल लगाउने तयारी गरेको छ । सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । ...

ओलीलाई भोट दिन अनुपस्थित एमाले सांसद्हरु (नामावलीसहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिदा २७ सांसद् अनुपस्थित रहेका छन् । यस्तै एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १ सय २४ मत प्राप्त ...