०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’

राष्ट्रिय

लिमीमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन

हुम्ला जिल्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । ...

संसद विघटनविरुद्ध दायर रिटमाथि सरकारी पक्षको बहस भोलिदेखि सुरु हुँदै

संसद विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने भएको छ । ...

अमेरिकामा २ करोड ९५ लाख बढी(कोभिड–१९)खोपको डोज लगाइयो

अमेरिकामा २ करोड ९५ लाख बढी कारोना भाइरस (कोभिड–१९) को खोपको डोज लगाएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जानकारी दिएको छ । ...

करेन्ट लागेर गम्भीर घाइते भएका मोहित साहको मृत्यु

सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका – ४ मा मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेका छन् । ...

प्रधानमन्त्रीले छोराले अंश माग्दा बाबुले छोरै सिध्याउछु भने जस्तो गर्नुभयो : अधिवक्ता कीर्तिनाथ शर्मा

संसद विघटनको मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रधानमन्त्रीले भनेझैं अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति नरहेको बताएका छन् । ...

विदेशमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा ३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । ...

सपना नै कामदार बन्ने देखेपछि मालिक कसरी बन्नु हुन्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ । बुट क्याम्प समापन शत्रलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरे । ...

काठमाडौँको ट्राफिक जामलाई मध्यनजर गर्दै ओली समूहको जनसभा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । ...

संसद विघटन हिन्दी फिलिम जस्तो भयो :गोपाल पाण्डे

संसद विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ । ...

रङ्गशाला निर्माणका लागि ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को पहलमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रकम सङ्कलन गर्ने उदेश्यले ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ । ...