३१ भदौ २०८१, सोमबार
भर्खरै
★   सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै ★   परराष्ट्रमन्त्री डा.राणा क्यानाडा प्रस्थान ★   सातौँ बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप हुँदै ★   शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना ★   काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा ★   सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुुनरावलोकन निवेदन दर्ता ★   संविधान दिवसका अवसरमा सरसफाई ★   स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता ★   प्रधानमन्त्री ओलीले संसद्मा गर्नुभएको सम्बोधनको पूर्ण विवरण ★   ‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’ ★   ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा, कथा उपलब्ध गराउन आह्वान ★   चालु अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   गोर्खा मिडियाद्वारा सहकारीको ६५ करोड रुपैया अपचलन गरेको समितिको निश्कर्ष ★   चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्न सांसद्हरुको सुझाव ★   अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित ★   नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो ★   विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी ★   वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा ★   प्रतिनिधिसभाको बैठकमा सहकारी छानविन समितिको प्रतिवेदन पेश

राष्ट्रिय

ओलीद्धारा बोलाइएको संवैधानिक परिषद्को बैठकमा भाग लिदैनौं : सभापति देउवा

प्रेस विज्ञप्तिमा यस्तो भनिएको छ ःलोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने हुन्छ । तसर्थ, संवैधानिक निकायको नियुक्तिका लागि ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज ५० जनाले ज्यान गुमाए

काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ५० जनाले ज्यान गुमाउनुको साथै ९ हजार १ सय ९६ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । कोरोना भाइरसको सङ्क्रमण दिन दिनै बढ्दोक्रममा छ । यसले ...

अख्तियारका पूर्वप्रमुखलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा हिरासतमा रहँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिन प्रमुख दीप बस्न्यातलाई सर्वोच्च अदालतले पाँच लाख रुपैयाँ धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको छ । बस्न्यात भौतिक पूर्वातधार ...

के जुट्लान् त ओली र खनाल–नेपाल समूह !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चरम सङ्कटमा पर्नु भएको छ । प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने महत्वाकाङ्क्षाले राष्ट्रपतिद्वारा बैशाख २७ गते सोमबारका लागि विशेष अधिवेशन आह्वान गरिएको छ । पार्टी भित्रै शीर्ष नेताहरुलाई कारवाही ...

राष्ट्रियसभा निर्वाचनमा एमालेका तर्फबाट बादललाई नै उम्मेदबार बनाउने निर्णय

काठमाडौँ – नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो ...

बढी भाडा लिने सवारी साधन कारबाहीमा

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । प्रतियात्रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित ...

अधिवेशनमा प्रवेश गर्ने सांसद् र कर्मचारी कडा निगरानीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनि बैशाख २७ गते सोमबारको लागि बोलाईएको विशेष अधिवेशनलाई लक्षित गर्दै बुधबार र बिहीबार सङ्घीय सांसद्, संसद् सचिवालयमा कार्यरत कर्मचारी र संसद्को रिपोटिङ्ग गर्ने सञ्चारकर्मीहरुको कोरोना भाइरस ...

सत्तारुढ एमाले अन्योलमा, राष्ट्रियसभा उप–चुनावको मनोनयन आज

काठमाडौं – राष्ट्रियसभामा रिक्त रहेको सदस्यको लागि आज मनोनयन गरिंदैछ । आगामी जेठ ६ गते बिहीबारका दिन हुने राष्ट्रियसभा उप–चुनावको लागि आज राजनीति दलहरुको आफ्नो उम्मेदवारको मनोनयन गर्दैछन् । उक्त उप–चुनावको लागि प्रमुख प्रतिपक्षी दल ...