३१ भदौ २०८१, सोमबार
भर्खरै
★   सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै ★   परराष्ट्रमन्त्री डा.राणा क्यानाडा प्रस्थान ★   सातौँ बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप हुँदै ★   शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना ★   काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा ★   सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुुनरावलोकन निवेदन दर्ता ★   संविधान दिवसका अवसरमा सरसफाई ★   स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता ★   प्रधानमन्त्री ओलीले संसद्मा गर्नुभएको सम्बोधनको पूर्ण विवरण ★   ‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’ ★   ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा, कथा उपलब्ध गराउन आह्वान ★   चालु अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   गोर्खा मिडियाद्वारा सहकारीको ६५ करोड रुपैया अपचलन गरेको समितिको निश्कर्ष ★   चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्न सांसद्हरुको सुझाव ★   अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित ★   नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो ★   विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी ★   वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा ★   प्रतिनिधिसभाको बैठकमा सहकारी छानविन समितिको प्रतिवेदन पेश

राष्ट्रिय

साताको पहिलो दिन सुनको मूल्य उकालो लाग्दै

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन तोलामा एक सय रुपैयाँले बढेको छ । आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार ९१ हजार ७ सय ...

हावाबाट पनि कोरोनाभाइरस फैलन सक्छ : विश्व स्वास्थ्य सङ्गठन

एजेन्सी काठमाडौं – डब्ल्यूएचओले कोरोनासँग सम्बन्धित प्रश्नको जवाफ अपडेट गरेको छ । यसमा मानिसहरुबीच कोरोना कसरी फैलिन्छ भन्ने प्रश्नको पनि जवाफ दिइएको छ । अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ ...

जनता समाजवादी पार्टी प्रधानमन्त्रीको विपक्षमा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएको छ । आज बिहान मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका जसपाका अध्यक्ष महन्थ ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...

जसपाका महन्थ र कांग्रेस सभापति देउवाबीच भेट

काठमाडौं – वर्तमान राजनीति गतिरोधको अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यून गर्न प्रतिपक्षी दलहरुले मोर्चा कस्दै लगेका छन् । यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ...

प्रतिपक्षी दलका सभापति र सभामुखको उपस्थित विनै संवैधानिक परिषद्को बैठक

काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को बैठक केही सुरु भएको छ । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल र सभामुख सहित पाँच जना सदस्य रहेको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सभापति र ...

अक्सिजनको समस्या सम्बोधन गर्न काङ्ग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्पतालहरुमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । देशलाई आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डरको आपूर्ति गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सरकारसँग ...

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । हप्ताको दुई पटक सोमबार र बिहीबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठक बस्ने गर्दछ । आकस्मिक रुपमा अहिले बसेको मन्त्रिपरिषद्को बैठक बैशाख २७ गतेको विश्वासको मत ...

ओली–नेपालको सक्रियताले प्रतिपक्षी दलहरु सशङ्कीत, संसद् विघटनको आशङ्का

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भोलि आइतबार संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सक्ने अवस्था नदिएमा कुनै पनि बेला प्रतिनिधिसभा विघटन गर्ने सोचमा रहेको बुझिन्छ । यसैबीच ...