०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

राष्ट्रिय

नयाँ बिरामी भर्ना लिन सक्दैनौं : मनमोहन मेमोरियल अस्पताल

काठमाडौं – काठमाडौंको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना लिन बन्द गरेको छ । आज बुधबार एक विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने ...

आज मात्रै ९ हजार ३ सय ५ मा कोरोना पुष्टि, १ सय ६८ को मृत्यु ४ हजार ४ सय ४४ सङ्क्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ९ हजार २ सय ३८ र एन्टिजेन विधिबाट ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ...

ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्नका लागि २० नेताको राजीनामा

काठमाडौं – नेकपा एमालेका खनाल–नेपाल समूहका २० सांसद्ले अन्ततः राजीनामा गर्ने भएका छन् । खनाल–नेपाल समूहका नेताहरुले राजीनामा दिने भएपछि प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । ...

आयोजनाको सुरुङ निर्माणका क्रममा एक श्रमिकको मृत्यु

विराटनगर –अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ निर्माणका क्रममा एक श्रमिकको मृत्यु भएको छ । सङ्खुवासभाको चिचिला गाँउपालिका ३ पुखुवामा निर्माण भइरहेको आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोडका क्रममा ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमै ...

राज्यको अनुदार नीतिले झन् समस्या बल्झियो : नर्भिक अस्पताल

काठमाडौं – काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्नेतर्फ सचेत गराएको छ ।अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थामा कोभिडको सङ्क्रमण बढेसँगै अस्पतालमा ...

दुई मन्त्रीले दिए पदबाट राजीनामा

कर्णाली – कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले आज बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता ...

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले गिरावट

काठमाडौं– नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने स्थिर छ । हिजो मङ्गलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल ...