०४ साउन २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्ने बित्तिक्कै ५० अङ्कले बढेको नेप्से परिसूचक तीन हजार ३२ अङ्कमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताउनुभएको छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताउनुभएको ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएसँगै देशको धुमिल राजनीतिले केही राहत महसुस गरेको छ । विवाद्मा मुछिएका राजनीतिक दलहरुले आफुलाई सच्याएर अगाडि बस्ने अवसर पाएका छन् । विवादको चक्रब्यूहमा फसेको ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गर्नुभएको छ । प्रतिनिधिीसभाबाट विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री देउवाले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध नै पहिलो प्राथमिकता भएको ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त हुनुभएको छ । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गर्नुभएको ...
०४ साउन २०७८, सोमबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सोमबार देशभरको मौसम बदली भै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण ...
०३ साउन २०७८, आइतबार
काठमाडौं– अन्ततः जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान दिने निर्णय गरेको छ । ठाकुर पक्ष यसअघि पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली निकटमा रहेका थिए । ठाकुर ...