०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

राष्ट्रिय

कक्षा १२ र एसइइको परीक्षाको विकल्पबारे अध्ययनमा सुरु

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डद्वारा गठित कार्यलदले माध्यामिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा कस्तो मूल्याङ्कन विधिे अपनाउने भन्ने विषयमा अध्ययन थालेको छ । देशमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले ...

धनगढी एफसीलाई पछि पार्दै काठमाडौं रेजर्सले जित्यो पहिलो नेपाल सुपरलिग फुटबल

काठमाडौं– पहिलो नेपाल सुपर लिग–एनएसएल फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ । भरखरमात्र सकिएको उक्त प्रतियोगितामा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १–० गोलले पछि पार्दै जित निकालेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरैमात्र सकिएको खेलमा ...

महन्थ–राजेन्द्रलाई कारबाही गर्ने उपेन्द्र–भट्टराई समूहको चेतावनी

काठमाडौं– दुईधारमा विभाजित जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारवाही गर्ने चेतावनी दिएको छ । उपेन्द्र समूहका सांसद् रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित ...

कोराना भाइरसको सङ्क्रमणबाट आज १ सय ८७ को मृत्यू, ५ सय ४ सय ५५ जना डिस्चार्ज

काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट देशभर १ सय ८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइसरको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ८ सय ५६ पुगेको छ । स्वास्थ्य ...

प्रधानमन्त्रीको गृहजिल्लाका तीन सहित ११ राजदूत सिफारिस

काठमाडौं– सरकारले विभिन्न ११ देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद् सचिवालयमा सुनुवाइका लागि पुगेको छ । पूर्ववर्ति सरकारले नयाँ राजदूतहरुको सूची सिफारिस गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ...

जसपामा शक्ति सङ्घर्ष, महन्थको आपत्ति

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आज बोलाउनु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकप्रति अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति प्रकट गर्नुभएको छ । हिजो ठाकुरले बोलाउनु भएको बैठकले एकलौटी रुपमा राजेन्द्र महतोलाई संसदीय दलको नेता ...

राप्रपाले गृहमन्त्री बादललाई भोट दिने

काठमाडौं – गृहमन्त्री तथा नवप्रवेशी एमाले नेता रामबहादुर थापा बादललाई जेठ ६ गते हुने राष्ट्रियसभा उप–चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा उक्त कुरामा ...

अनिश्चितकालको लागि राप्रपाको महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन स्थगित भएको छ । आज बसेको बैठकले देशमा कोरोना भाइरस सङ्क्रमणको महामारी भएका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको कुरा प्रेस विज्ञप्तिमाफ्त जानकारी गराइएको होे । ...

जसपाको विवाद उत्कर्षमा, यादव समूहले बोलायो केन्द्रीय कार्यकारी परिषदको बैठक

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष समेत रहेका उपेन्द्र यादव पक्षले अहिले केन्द्रीय कार्यकारी परिषद्को बैठक बोलाएको छ । पार्टीभित्र अर्का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीचको विवादले राष्ट्रिय राजनीतिलाई नै प्रभावित तुल्याएको ...

देशकै पहिलो फ्रेन्चाइज फुटबलको फाइनल खेल आज

काठमाडौं– आज काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे यी दुवै चिरपरिचित टिमबीच प्रतिस्पर्धा हुन लागेको हो ।विदेशी खेलाडीको उत्कृष्ट ...