०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल

राष्ट्रिय

पीसीआर परीक्षणका लागि घरबाटै स्वाब सङ्कलन

काठमाडौं – जनस्वास्थ्य प्रयोगशालाले घरमै पीसीआर गर्न ‘घरमै पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पीसीआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो ...

प्रधानमन्त्रीद्वारा बेलायती राजदूतसँग खोप उपलब्ध गराइदिन अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजदूतसँग नेपाललाई खोप उपलब्ध गराउन अनुरोध गर्नु भएको छ । आज बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री ओलीको कार्यालयमा शिष्टाचार भेट गर्न गएकी बेलायती राजदूत निकोला पोलिटसँग प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालय र ...

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

राससकाठमाडौं – चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना सङ्क्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन ...

प्रधानमन्त्री ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं – प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत माग्नु भएको थियो । फलस्वरुप प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेकोमा प्रधानमन्त्री ...

बालुवाटारमा स्थायी कमिटी बैठक पछि मन्त्रिपरिषद्को बैठक बस्ने

काठमाडौं – आज दिउँसो सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार प्रधानमन्त्री निवास बालुवाटार दिउँसो २ बजे उक्त बैठक बस्ने तय भएको ...

माओवादी केन्द्रका जिल्ला नेतामाथि गोलि प्रहार

बुटवल । कपिलवस्तु जिल्लामा नेकपा (माओवादी केन्द्र) एक नेतामाथि गोली हानी हत्या गर्ने प्रयास भएको छ। कपिलवस्तु जिल्लास्तरीय नेता दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको हो । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा नेता पाण्डेमाथि ...

राष्ट्रियसभा उप–निर्वाचन सुरु, एमालेका दुवै पक्षबीच प्रतिस्पर्धा

काठमाडौ – बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त पदको मतदान सुरु हुने क्रममा छ । मकवानपुरको हेटौंडा नगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमा मतदाताले मत हाल्ने काम सुरुभएको छ । तोकिएको छ ...

आजपनि हुन सकेन एमाले कार्यदलको बैठक

काठमाडौं– पार्टी भित्रको विवाद समाधानका निम्ति गठन भएको कार्यदलको बैठक आज हुन सकेन । आज बुधबार साँझ ७ बजे सिंहदरबारमा बस्ने भनिएको दोस्रो बैठक स्थगन भएको हो । आज बस्ने भनिएको दोस्रो बैठक भोलि अपरान्ह ...

कर र जरिवाना नलिन सर्वोच्चको आदेश

काठमाडौं – कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारले गरेको निषेधाज्ञाको बेला यो अवधिमा कर र जरिवाना नलिन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेकोे छ ।अधिवक्ताद्वय शैलेन्द्र उप्रेती र सिर्जना अधिकारी दायर गर्नुभएको रिटमाथि ...