०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

राष्ट्रिय

आचारसंहिता उल्लङ्घन गरेकोले मुख्यमन्त्री पोखरेल विरुद्ध कारवाहीको माग

बुटवल – राष्ट्रियसभा उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली काङ्ग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कारवाही गर्न माग गरेको छ । मुख्यमन्त्री पोखरेलले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै एमालेका उम्मेदवार रामबहादुर थापा बादलको ...

स्थानीय तहमा बादलभन्दा खिमलाल २५ मतले अग्रस्थानमा

काठमाडौं – राष्ट्रियसभा उपनिर्वाचनमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले २५ मतले जित्नुभएको छ । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ ...

एमालेद्वारा पार्टीको निर्देशन अवज्ञा गर्ने जनप्रतिनिधिहरुको भत्सर्ना

प्रेस वक्तव्यनेकपा (एमाले) स्थायी कमिटीको पाँचौं बैठक आज ६ जेठ २०७८ मा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले देहायका निर्णयहरु गरेको छ ः १. बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद कमरेड योगनारायण ...

राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु, विजयीमा थापा कि देवकोटा !

काठमाडौं – बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतगणना अहिले ४.३० बजेदेखि सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । मतपरिणाम आजै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले ...

पार्टी त्यागेका मन्त्रीहरुको पद गुम्यो, सांसद् नभएका मन्त्रीहरुलाई काम नगर्न नगराउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले सांसद पदमा नरहेका मन्त्रीलाई काम नगर्न÷नगराउन सरकारका नाममा आज अन्तरिम आदेश जारी गरेको छ । माओवादी केन्द्र परित्याग गरी एमालेमा विलय भएका ७ जना पूर्वमाओवादी नेताहरु वर्तमान सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा थिए ...

राष्ट्रियसभा उपनिर्वाचनको मतदानमा ३ सय ३८ मत मात्रै

काठमाडौं – राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधिभर कुल ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती ...