०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

राष्ट्रिय

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको ...

कोभिड रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन

काठमाडौं – सरकारले कोभिडविरुद्धको खोप व्यवस्थापनका लागि २६ अर्व ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । त्यस्तै, कोभिड रोकथामका लागि ३७ अर्ब ५३ करोड ...

आज इराकसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय टिम

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले आज विश्वकप छनोटको पूर्वसन्ध्यामा इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपाली समय अनुसार राति १०ः१५ इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय खेलमैदानमा खेल्न लागेको हो । नेपाली टोलीका इराकी मुख्य ...

आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट भाषण सुरू

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय÷व्यय विवरण सार्वजनिक गर्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ । ...

विवेकशीलका अध्यक्ष थापाको जीवन रक्षार्थ चन्दा सङ्कलन गरिदैं

काठमाडौं – नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको जीवन रक्षाका लागि मानिसहरुले स्वःस्फूर्तरुपमा चन्दा सङ्कलन गर्न थालेका छन् । हाम्रो देशमा नेतागिरी आफैमा यस्तो अलोकप्रिय ‘पेशा’ हो, जसले सधै ...

भर्चुअल शिक्षा प्रभावकारी हुन नसकेको सरोकारवालाहरुको ठहर

काठमाडौं – कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरूको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा ...

मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षमा होः घनश्याम भुसाल

काठमाडौं – नेकपा एमाले नेता घनश्याम भुसालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा आफूले संसदीय मर्यादा उल्लङ्घन गरेको कुरा स्वीकार गर्नु भएको छ । संविधान र राजनीतिका लागि आफूले उल्लङ्घनको विकल्प रोजेको उहाँको स्पष्टीकरण छ ...