०५ असोज २०८१, शनिबार
भर्खरै
★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने

राष्ट्रिय

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काठमाडौं– नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सङ्क्रमित हुनेको सङ्ख्यासँगै मृत्यु हुनेको सङ्ख्यामा पनि केही कमी देखिएको छ । कोरोना भाइसरकै कारण १७ ...

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु

काठमाडौं – लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । यो बजेट अधिवेशन हो । बैठकको सुरुवातमा दलका ...

उच्च सुरक्षा घेराभित्र रहेको दरबार हत्याकाण्डको २० औं वर्ष रहस्यमै बित्यो

काठमाडौं – दरबार हत्याकाण्डको २० औं वर्ष पूरा भएको छ । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । वि.सं २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको ...

जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरसमूहलाई भेरोसिल खोप दिने

काठमाडौं – सरकारले चिनियाँ अनुदानमा पाएको कोरोना भाइरस सङ्क्रमण विरुद्धको भेरोसेल नामक खोप जेठ २५ गतेदेखि लगाउने व्यवस्था गरेको छ । उक्त खोप ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने स्वास्थ्य तथा जनसङ्ख्या ...

देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने मन्त्री अर्यालको दावी

काठमाडौं– आगामी दुई वर्षभित्र देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारले दावी गरेको छ । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले ...

संवैधानिक इजालस वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन हुने

काठमाडौं– संवैधानिक इजलास रिभाइज गर्ने सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको भएको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा ...

संवैधानिक इजलासका विषयमा सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीशबीच भेट

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशका बारेमा उठेको विषयलाई लिएर आज प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र बार एसोसिएसनका प्रतिनिधिहरुबीचसँग भेटघाट र छलफल भएको छ । संवैधानिक इजलास पुनर्गठनका गर्ने विषयमा सुझाव दिनका लागि सर्वोच्च बारका प्रतिनिधिले ...