०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय

प्रधानमन्त्रीको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै चारै प्रदेशसभा सदस्यलाई सूचना दिन आदेश

काठमाडौं – सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट दर्ता गराउनुभएको थियो । सो भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले रिट निवेदकलाई सूचना दिन ...

राप्रपा छोडेर काङ्ग्रेस सह-महामन्त्री बनेका थापासहित ५५ जनालाई महासमिति सदस्यमा समायोजन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नेता सुनिल थापा समुहका ५५ जनालाई काङ्ग्रेस महासमिति सदस्यमा मनोनित गरेको छ । काङ्ग्रेस केन्द्रीय समितिको निर्णयअनुसार काङ्ग्रेस सहमहामन्त्री बनेका सुनिल थापासहित हित रामकृष्ण भट्टराई, विष्णुविक्रम ...

उपत्यकामा ५४ दिनको निषेधाज्ञापछि देखियो सडकमा सवारी चाप

काठमाडौं – उपत्यकाका सडकमा आजदेखि सवारी चाप बढेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्ने निर्णय गरेसँगै आजदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधनसञ्चालनमा आएका ...

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...

मन्त्रिपरिषद् बिस्तारविरुद्ध र एमालेको भ्याकेट निवेदनमा आज सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं – आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेका ६ रिटमाथिको सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले गत जेठ २५ गते ...

थप २ हजार २ सय ९७ जनामा कोरोना सङ्क्रमण, ४६ को मृत्यु

काठमाडौं — देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा ...

आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने सरकारको निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति

काठमाडौं – बागमती प्रदेश सरकारको आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णयप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । प्रदेश सरकारले नयाँ बजेटमार्फत आफैं सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको निर्णय तत्काल फिर्ता लिन समेत महासङ्घले माग ...

माओवादी केन्द्रद्वारा १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन

काठमाडौं —नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो । कारबाहीमा परेका ...

देशभरका ६४ जिल्लामा फैलियो फौजी किराको प्रकोप

काठमाडौं — देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप फैलिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतङकविरुद्ध लड्न ...

सामाजिक विकृति र विसङ्गतिको अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिऔं : प्रधानमन्त्री

काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल ...