०६ असोज २०८१, आइतबार
भर्खरै
★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प ★   राप्रपाद्वारा आन्दोलनको व्यापक तयारी, निरन्तर आन्दोलनका लागि बीस हजार युवा दस्ता तयार गर्ने ! ★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे ★   प्रधानमन्त्रीको अमेरिका भ्रमणः को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ★   दुई वर्षदेखि खेलमैदान अलपत्र ★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

राष्ट्रिय

नेपालमा कोरोनाभाइरसको नयाँ म्युटेसन डेल्टा भेरियन्ट भेटियो

काठमाडौं —नेपालमा कोरोना भाइरसको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका ...

प्राथमिकताका साथ पत्रकारलाई कोरोना भाइरस विरुद्धको खोप दिन सर्वोच्चको आदेश

काठमाडौं– अग्रपंक्तिमा रही समाचार सङ्कलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप दिने व्यवस्था मिलाउन सर्वोच्च अदालतद्वारा सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले समाचार सङ्कलनका क्रममा ...

असार ८ गतेदेखि जोरविजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो । उक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी ...

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ४२ जना सङ्क्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ५१ जनाको मृत्यु भएको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घन्टामा ६ हजार ६ सय ...

कोरोनाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारीमा

काठमाडौं — कोरोना सङ्क्रमितको संख्या घट्दै गएकाले शिक्षण संस्थाहरूले निषेधाज्ञाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारी थालेका छन् । विश्वविद्यालय, चिकित्सा शिक्षा र कक्षा १२ सहित विभिन्न परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको छ । चिकित्सा शिक्षा आयोगले ...

उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाउन बैठक बस्दै

काठमाडौं – कोरोना भाइरस महामारीले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञामा खुकुलो पार्ने तयारी भैरहेको छ । आज उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने र उक्त बैठकले आर्थिक गतिविधिलाई चलायमान गर्ने ...

उपत्यकामा मेलम्चीको पानी आउने अनिश्चित

सिन्धुपाल्चोक — वषौंदेखि खानेपानीको विकराल समस्या झेल्दै आएका उपत्यकावासीले मेलम्चीको पानी खाने धोको पुनः अनिश्चित बनेको छ । मेलम्ची नदीमा आएको भिषण बाढी र पहिरोले गर्दा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग प्रवेशद्वारलाई बाढीले क्षति पु¥याउँदा अनिश्चितता ...

बाढी प्रभावितहरुका लागि अभिनेत्री करिश्माद्वारा एक लाख रुपैयाँ सहयोग

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका बाढी प्रभावितको लागि अभिनेत्री करिश्मा मानन्धरले एक लाख रुपैयाँ सहयोगको दिने घोषणा गरेकी छन् । उनले उक्त सहयोग हालै अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठन बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापनका समिति मार्फत दिन लगेकी ...

सिटौलालाई कार्यवाहक सभापति दिऊँ, नभए तपाईं जित्नुहुन्न : भीमसेनदास

काठमाडौं – काङ्ग्रेसको महाधिवेशन आउन अब दुई महिना बाँकी छ । सभापति शेरबहादुर देउवा हिजो आफु पुनः सभापतिमा उठ्ने भने पछि काङ्ग्रेसको राजनीति तरङ्गित बनेको छ । आज सभापति देउवाले बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग आफ्नै ...

स्मार्ट लकडाउन लागु गर्ने तयारी

काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको महामारी फैलिएसँगै विगत ५२ दिनदेखिको निषेधाज्ञा यही आषाढ दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी स्मार्ट लकडाउन कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट ...