०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय

झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा सञ्चालनमा

काठमाडौं — निषेधाज्ञाका कारण झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा हिजो मङ्गलबारदेखि सञ्चालनमा आएका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो पार्दै निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरेपछि राइड सेयरिङ सेवा पनि ...

शिक्षण संस्थालाई नियमन गर्न नसक्दा हरेक वर्ष विद्यार्थी–अभिभावक अन्योलमा, नतिजा नआउँदै भर्ना सुरु

काठमाडौं — माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयहरुले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवर्द्धन गर्ने उद्देश्यले ...

स्थगन गरिएका हवाई उडान शर्तसहित सञ्चालन गर्ने निर्णय

काठमाडौं – सरकारले मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा ...

वैकल्पिक माध्यमबाट परीक्षा सम्भव नभएपछि स्थगित परीक्षा साउनदेखि पुरानै मोडलमा

काठमाडौं – कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ । त्रिभुवन विश्वविद्यालयले स्नातक र ...

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ आजदेखि सुरु

काठमाडौं – प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आज बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन लागेको हो । सर्वोच्चको संवैधानिक ...

पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा सङ्क्रमण, ४१ जनाको मृत्यु

काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ९ सय १३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७ सय ३ र ...

तीन साता पनि टिकेनन् कामचलाउ सरकारका यी मन्त्रीहरु

काठमाडौं – सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ...

मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतद्वारा बदर, २१ मन्त्री पदमुक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । आज मङ्गलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले मन्त्रिपरिषद् विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको ...

स्नातक तह प्रवेश परीक्षाको लागि आफूलाई पायक पर्ने केन्द्र छनौट गर्न आग्रह

काठमाडौं – चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र छनौट गर्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ । आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र ...

लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजार आज भने यूर्टन

काठमाडौं – केहि दिनदेखि लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजारमा आज मङ्गलबार भने यूटर्न देखिएको छ । अघिल्लो साताको बुधबारदेखि घट्न थालेको सेयर बजार यो साताको कोरोबार हुने तेस्रो दिन भने लयमा फर्किएको हो ...