०७ असोज २०८१, सोमबार
भर्खरै
★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने ★   हरित अर्थतन्त्रका आधार तयार पार्नुपर्नेमा जोड ★   ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण ★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण ★   दसैँ तिहारमा खाद्यान्न अभाव नहुने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह ★   लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह ★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु ★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे

राष्ट्रिय

विश्वविद्यालयको समकक्षता सेवा अनलाइनबाटै

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट हासिल गरेकोको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन ...

काठमाडौंका सबै स्थानीय तहमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

काठमाडौं – आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा ...

कार्यदल ब्यूँताएर पार्टी विवाद हल गर्ने आशमा एमाले बैठक बस्दै

काठमाडौं –सत्तारुढ दल नेकपा एमालेको पार्टीको विवाद समाधानका लागि पुनः सक्रिय भएको कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक हिजो पनि बसेको थियो । बैठकपछि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र विवाद समाधान हुनेमा आशावादी ...

संसद् विघटनविरुद्ध मुद्दा सुनुवाइमा उठेका चार सवाल

काठमाडौं — प्रतिनिधिसभा विघटन मुद्दामा निरन्तर ११ दिनको बहसपछि सुनुवाइ सकिएको छ । निवेदक पक्ष, सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायी, सभामुखका कानुन व्यवसायी र एमिकस क्युरीको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दालाई आगामी २८ गते ...

२ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक कोभ्याक्स खोपको प्रतीक्षामा

काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउन २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ ...

राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको सेयर बजारमा ठूलो महत्व

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । सरोकारवालाहरूले आ–आफ्ना सुझावहरू पनि दिइरहेका छन् । अहिले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू आफ्नो पुँजी वृद्धिको पक्षमा देखिएका छन् भने वाणिज्य ...

देशका प्राय सबै क्षेत्रको मौसममा बदली भै पानी पर्ने, बुधबारदेखि मनसुन पुनः सक्रिय हुने विभागको भनाइ

काठमाडौं – आज देशका विभिन्न क्षेत्रमा मनसुन सक्रिय रहँदा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश ...

विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न ११० होटेल तोकिए

काठमाडौं – सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न कुल १ सय १० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागका अनुसार विभागमा दर्ता भैका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि ...

सवारी कर अनलाइन प्रणालीबाटै तिर्न सकिने व्यवस्था

काठमाडौं – बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलोपटक सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ । अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी ...

पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा सङ्क्रमण, २३ को मृत्यु

काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २३ को मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा ...