०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली

राष्ट्रिय

सर्वोच्चको परमादेशसँगै सरकारबाट बाहिरिएपछि पहिलो पटक बोलाए ओलीले स्थायी कमिटीको बैठक

काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाउनुभएको हो । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको ग्वार्कोस्थित ...

डा. भट्टराईको कटाक्ष : खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ

काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताउनुभएको छ । ओलीका समर्थकहरुको प्रदर्शनलाई उहाँले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर ...

आजदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम ...

आज साउने सङ्क्रान्ति महिलाले हरियो, पोते, मेहन्दी, चुरा लगाएर मनाइँदै

काठमाडौं – आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली ...

प्रधानमन्त्री देउवा बालुवाटारस्थित सरकारी निवासमा सर्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै हुनुहुन्छ । उहाँ आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उहाँको सचिवालयले जनाएको छ । गत मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा ...

मनसुन सक्रिय हुने र धेरै पानी पर्ने सम्भावना भएकोले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशको मौसममा केही परिवर्तन हुँदै आज पुनः मनसुन सक्रिय हुने बताएको छ । शुक्रबार देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली रहने विभाग जनाएको छ । लुम्बिनी तथा ...

देशभर आज सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान

काठमाडौं – देशभर आज सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । लुम्बिनी तथा गण्डकी प्रदेशका ...

प्रधानमन्त्रीलाई सत्तारुढ गठबन्धनको सुझाव : जुन गल्ती केपी ओलीजीले गरे त्यो नदोहोरियोस्

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा काङ्ग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ८० हजार ५ सय जनालाई

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बाँडफाँडमा ५ लाख ८० हजार ५ सय जनालाई आईपीओ परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आईपीओको नतिजा प्रशोधनकै क्रममा रहेकाले केहीबेरमा क्यापिटलको वेबसाईट ...

राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई शुभकामना दिंदै बिदाई

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुसँग बिदाई भेट गर्नुभएको छ । शीतल निवासमा आज बिहीबार राष्ट्रपति भण्डारीले जापानमा हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई शुभकामना दिंदै ...