०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी ★   त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध ★   कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी ★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ ★   सरकारी सेवालाई तहगत प्रणालीमा रुपान्तरण गर्न सुझाव ★   दलित गाउँका पहिला शिक्षक ★   समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी ★   नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत : अन्तर्राष्ट्रिय मुद्रा कोष ★   कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने ★   पदक विजेता खेलाडी स्वदेश फिर्ता ★   आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम ★   त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन ★   बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय ★   सुनको मूल्य हालसम्मकै उच्च, आज प्रतितोला पाँच सय रुपैयाँले वृद्धि ★   परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण ★   ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन ★   लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा परी ४ सय ९२ को मृत्यु ★   सुक्खाबन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

राष्ट्रिय

एमाले केन्द्रीय कमिटी बैठक जारी, ओलीको अध्यक्षतामा नेपालको चर्चा

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकको अध्यक्षता केपी शर्मा ओलीले गरिरहेको भएता पनि बैठकमा चर्चा चाहिँ माधवकुमार नेपालकै बढी छ । ओली ...

वर्तमान गठबन्धनको सरकारबाट जनतामा निराशा र आक्रोश व्याप्त रह्यो : कमल थापा

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताउनु भएको छ । शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरित धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त ...

ओली नेतृत्वको सरकारले गरेको गैरकानुनी निर्णयको भारी यो सरकारले बोक्न हुँदैन : नेता थापा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने बताउनुभएको छ । हाल भारतमा उपचाररत वरिष्ठ नेता खनालसँग मङ्गलबार भएको टेलिफोन संवादमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपचार ...

कोरोना भाइरसको तेस्रो लहर फैलिने चर्चाले सर्वसाधारणमा डर बढायो : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताउनुभएको छ । कोरोना महामारीको पुरानो असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर ...

सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न भ्याक्सिनसँगै राहतको प्याकेज ल्याउँदै :अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न सरकारले कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने बताउनुभएको छ । अर्थतन्त्र उकास्ने गरी आर्थिक प्याकेजका लागि मन्त्रालयले तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । नेपाल उद्योग परिसङ्घको ...

एमाले दुवै पक्षको बैठक आज पनि बस्दै, न फुट्न सक्छन् न त जुट्न नै !

काठमाडौँ – औपचारिक रुपमा विभाजनको घोषणा मात्र हुनबाँकीे रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षको आज बुधबार पनि अलग अलग बैठक बस्ने भएको छ । ओली पक्षले आज पनि केन्द्रीय कमिटी ...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको हो । नेपाली बजारमा हिजो सुन ...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको ...

आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष नेपालीको निधन

काठमाडौं – नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौं किलागल टोलमा वि.सं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ...

विपी कोइरालाको योगदानको स्मरण गरी ३९ औं स्मृति दिवस मनाइँदै

काठमाडौं – आज मुलुकभर विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले ...