०९ असोज २०८१, बुधबार
भर्खरै
★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो ★   राप्रपा नेता मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति ★   अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी ★   लुटपाटको अभियोगमा तीन जना पक्राउ ★   अन्नपूर्ण क्षेत्र सरसफाई अभियानः सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध ★   चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा सञ्चार सुविधा विस्तार ★   पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन सम्मेलन सम्पन्न ★   ‘नियत सफा राखौँ, आचारण सुधारौँ’ ★   युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ? ★   पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छः उपराष्ट्रपति यादव ★   दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै ★   दसैँअघि तीन हजार ८ सय ५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य ★   प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता ★   बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण ★   चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति ★   प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता ★   छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक ★   बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली ★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी

राष्ट्रिय

सरकारको साझा कार्यक्रमलाई अन्तिमरूप दिन सत्तारुढ कार्यदलको बैठक बस्दै

काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन हिजो भएको सत्तारुढ गठबन्धन कार्यदलको बैठकको कार्यक्रमलाई अन्तिमरूप दिन पुनः आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्ने भएको छ । सत्तारुढ गठबन्धन कार्यदलको आजको बैठकले सरकारका न्यूनतम साझा ...

मनसुनी वायुको प्रभावका कारण आज केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं – मौसममा मनसुनी वायुको प्रभावका कारण आज प्रदेश १, प्रदेश २ र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा सङ्क्रमण, २४ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ ...

काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप सात दिन बढाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञा ...

शिक्षा र स्वास्थ्यलाई नागरिकको सहज पहुँच सुनिश्चित गर्नेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्छ : सांसद कार्की

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्कीले शिक्षा र स्वास्थ्यलाई नागरिकको सहज पहुँच सुनिश्चित गर्ने किसिमले साझा न्यूनतम कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले शिक्षा र स्वास्थ्यमा सहज ...

प्रधानमन्त्री देउवाद्वारा कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । आज ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू ...

काठमाडौं जिल्ला प्रशासनद्वारा निषेधाज्ञा र स्वास्थ्य मापदण्ड विपरित काम गरे कारबाही गर्ने चेतावनी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ । आज प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सूचना जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गर्नेलाई ...

पत्रपत्रिकालाई सहजीकरण बनाउन र हुलाक सेवा निःशुल्क गर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौं – पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा ...

नेपाली सेयर बजारको इतिहासमा नेप्से परिसूचक हालसम्मकै उच्च

काठमाडौं – साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मङ्गलबार बिहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न थालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक ...

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौं – निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको आज बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी ...