०९ असोज २०८१, बुधबार
भर्खरै
★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो ★   राप्रपा नेता मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति ★   अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी ★   लुटपाटको अभियोगमा तीन जना पक्राउ ★   अन्नपूर्ण क्षेत्र सरसफाई अभियानः सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध ★   चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा सञ्चार सुविधा विस्तार ★   पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन सम्मेलन सम्पन्न ★   ‘नियत सफा राखौँ, आचारण सुधारौँ’ ★   युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ? ★   पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छः उपराष्ट्रपति यादव ★   दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै ★   दसैँअघि तीन हजार ८ सय ५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य ★   प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता ★   बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण ★   चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति ★   प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता ★   छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक ★   बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली ★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी

राष्ट्रिय

राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त, आजै पद तथा गोपनीयताको शपथ

काठमाडौं – नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त हुनुभएको छ । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा आजबुधबार मरासिनी नियुक्त हुनुभएको हो । यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुङ्गाना राष्ट्र ...

म चाहन्छु मेरो कारणले प्राधिकरणको बदनामी नहोस् : हितेन्द्रदेव शाक्य

काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले आज केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राख्नुभएको छ । ओली नेतृत्वको सरकारले गत कात्तिकमा ...

नेप्से परिसूचक उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि

काठमाडौं –साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि भएको छ । आज बुधबार १२ दशमलव ०५ अङ्कले बढेर नेप्से ३ हजार १ सय २३ दशमलव १५ बिन्दुमा पुगेको ...

एमाले वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

फाइल तस्वीर काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । आज बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको ...

राष्ट्रियसभाको बैठकबाट दुई विधेयक सर्वसम्मतले पारित

काठमाडौं – राष्ट्रियसभाको बैठकले दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी ...

पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा सङ्क्रमण, ३५ जनाको मृत्यु

काठमडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ पीसीआर परीक्षण गर्दा २ हजार ...

भूमिसम्बन्धी आयोग विघटन गर्ने सरकारको निर्णयप्रति एमाले संस्थापन पक्षको असन्तुष्टि

काठमाडौं – नेकपा एमालेले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई विघटन गर्ने वर्तमान सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि प्रकट गरेको छ । एमाले स्थायी कमिटी सदस्य एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ...

एमाले वरिष्ठ नेता नेपालको आग्रहले मन्त्रिपरिषद् बिस्तारमा ढिलाई

काठमाडौं – काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धन दलहरुबीच तारताम्य मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइन हुन गएको हो । एमालेको असन्तुष्ट समूहका नेताद्वय ...

प्रश्नपत्र ‘लिक’ गर्ने प्रहरी हिरासतमा, विशिष्ट श्रेणीका अधिकृतको नेतृत्वको छानविन समितिले छानविन गर्दै

काठमाडौं – नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिनमा जानका लागि लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्रका बारेमा छानविन गरेको छ । शान्ति मिसनका जाने प्रहरीहरुको आन्तरिक परीक्षको प्रश्नपत्र ‘लिक’ भएको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालयले ...

स्वास्थ्य मन्त्रालय र बीपी प्रतिष्ठानको शुद्धीकरण अभियानबीच ६ बुँदे सहमति

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । बुधबार मन्त्रालयका प्रतिनिधि र अभियानका प्रतिनिधिबीच सहमति भएको हो ...