०९ असोज २०८१, बुधबार
भर्खरै
★   परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता ★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो ★   राप्रपा नेता मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति ★   अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी ★   लुटपाटको अभियोगमा तीन जना पक्राउ ★   अन्नपूर्ण क्षेत्र सरसफाई अभियानः सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध ★   चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा सञ्चार सुविधा विस्तार ★   पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन सम्मेलन सम्पन्न ★   ‘नियत सफा राखौँ, आचारण सुधारौँ’ ★   युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ? ★   पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छः उपराष्ट्रपति यादव ★   दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै ★   दसैँअघि तीन हजार ८ सय ५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य ★   प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता ★   बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण ★   चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति ★   प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता ★   छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक ★   बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली

राष्ट्रिय

सानिमा लाईफ इन्स्यारेन्सको आईपीओ निष्काशन खुल्यो

काठमाडौं – सानिमा लाइफ इन्स्यारेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो । कम्पनीले आफ्नो जारी ...

छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाडौं –नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापवाला सुनको मूल्य तोलाको ९२ हजार ...

कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अब जिल्ला अस्पतालबाटै लिन सकिने

काठमाडौं – कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोपको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको छ । विदेश जाने व्यक्ति तथा ...

वर्षाका कारण आएको बाढीपहिरोले सडकमा मात्रै ८० करोडको क्षति

वर्षाका कारण आएको बाढीपहिरोले यो वर्ष सडकमा झण्डै ८० करोडको क्षति भएको छ । हालसम्म १ सय ५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति ...

नेपाली काङ्ग्रेसको स्थानीय तहको अधिवेशन भदौ पहिलो साताबाट सुरु

काठमाडौ – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले देशभरका सबै जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिएर भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ । पार्टीको शीर्ष नेतृत्वले बिहीबारसम्ममा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप ...

गृहमन्त्री खाँणद्वारा दार्चुला घटनाका बारेमा छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता

काठमाडौं – दार्चुला घटनाका बारेमा गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका जयसिंह धामी बेपत्ता हुनुभएको थियो ...

खोप प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राति पनि भीड

काठमाडौं – काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजो मङ्गलबार रातिसम्म पनि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गरिएको पाइएको छ । विदेश जाने कामदारहरु पानीमा रुझेर रातभर बसेपछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा ...

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह

सिन्धुपाल्चोक – असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको ...

मेलम्ची खानेपानी आयोजनाले उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योलमा

काठमाडौं – असार लाग्दादेखि नै परेको अविरल बर्षाका कारण दुई पटकसम्मको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक ...

कक्षा १२ को परीक्षा साउन ३१ देखि नै हुने राष्ट्रिय परीक्षा बोर्डको दाबी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताउनु भएको छ । उहाँले बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको बताउनुभएको हो । ...