०९ असोज २०८१, बुधबार
भर्खरै
★   चटयाङ लागेर दुई जनाको मृत्यु ★   संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह ★   खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधारः अध्यक्ष प्रचण्ड ★   लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक, नागरिक लगानी कोष ★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल ★   स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान ★   मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता ★   सुनको मूल्य निरन्तर वृद्धि, आज फेरि तोलामा सातसय रुपैयाँले बढ्यो ★   बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम ★   घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो ★   सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा ★   गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान ★   बाबुको हत्या अभियोगमा छोरा पक्राउ ★   परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता ★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो ★   राप्रपा नेता मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति ★   अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी ★   लुटपाटको अभियोगमा तीन जना पक्राउ

राष्ट्रिय

भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट, रिटको पेशी साउन २५ गते तोकियो

काठमाडौं – भूमि आयोग खारेजको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । अधिवक्ता प्रवेश केसीले आज शुक्रबार आयोग खारेजीविरुद्ध ...

भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाडौं – कोभिड–१९ विरुद्ध भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्टा«जेनिका खोप नेपाल आइपुगेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमानले आज बिहान खोप नेपाल ल्याइपुर्याएको हो । स्वास्थ्य ...

माओवादी केन्द्रको स्थायी समिति बैठक अपराह्न ४ बजे बस्ने

काठमाडौं — नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी मुख्य कार्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे बैठक बस्न लागेको एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी ...

महामन्त्री डा.कोइरालाद्वारा भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जिकिर

चितवन – नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभएको ...

नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ मात्र

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसैगरी आज तेजाबी सुनको मूल्य ...

अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ ? राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । एसईईको मूल्याङ्कन प्रगतिबारे हिजो राष्ट्रिय परीक्षा बोर्डमा छलफल हुँदा देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला ...

जसले विदेशबाट डलर पठाएर विप्रेषण बढाएको छ, उसैलाई भन्सारमा सास्ती किन ? : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु के कति देशको हितमा छन् भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने ...

वरिष्ठ नेता खनाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं – नेकपा एमालेको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा पार्टीको अन्तरविरोधका विषयमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा ...

आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइंदै

काठमाडौं – आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज ...

नेपालमा मनसुनी वायुको प्रभाव, केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं – आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, कर्णाली ...