०९ असोज २०८१, बुधबार
भर्खरै
★   लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशमा आफ्ना बालबालिका धर्मपुत्र/धर्मपुत्री पठाउने प्रतिबन्धलाई रुसी सांसदहरूको समर्थन ★   अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार ★   मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो ★   सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा ★   न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय ★   सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ ★   आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल ★   वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ ★   भोलिदेखि देशभर मौसम बदली, यी ५६ जिल्ला उच्च जोखिममा ★   निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह ★   मनाङमा फस्टाउँदै बेमौसमीखेती ★   पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति समिति गठन ★   चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि ★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने ★   ‘न्युट्रास्युटिकल’ र ‘कस्मास्युटिकल’ छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ : एनएनसिए ★   अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक

राष्ट्रिय

नेपाली बजारमा छापावाल सुनको मूल्य १ हजार रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा तेजावी ...

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं— सत्ता घटक दल नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनको साउन २९ गते शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी असोज ८ देखि १० गतेसम्म २२ ...

केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने माओवादी केन्द्रको निर्णय

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने ...

नयाँ बसपार्कको टिकट काउण्टर डिजिटल प्रणालीमा, कर्मचारीले अनिवार्य पोशाक लगाउनुपर्ने

काठमाडौं – काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई वि.सं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ...

सानिमा लाइफको खुद नाफा १० करोड २७ लाख ७६ हजार रुपैयाँ, बीमाशुल्क १३३ प्रतिशतले वृद्धि

काठमाडौं – हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २० दशमलव ३७ प्रतिशत बढेर १० करोड २७ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको ...

सम्झौताअनुसार अनुदान नपाउँदा पहिरोपीडित समस्यामा

काठमाडौं – जिल्ला प्रशासन कार्यालय म्याग्दीको ढिलासुस्तीले निजी आवास पुनःनिर्माणका लागि सम्झौताअनुसार अनुदान नपाउँदा धवलागिरि र मङ्गला गाउँपालिकाका पहिरोपीडित मर्कामा परेका छन् । वि.सं २०७७ को पहिराले घरबास गुमाएकाहरुलाई बर्खाअघि नै आफ्नै घरमा सार्ने योजना ...

नेपाली काङ्ग्रेसको १४ औँ आसन्न महाधिवेशन मङ्सिरमा र वडा अधिवेशन भदौ १८मा हुने तय

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आसन्न महाधिवेशन फेरि सरेको छ । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा हिजो बसेको केन्द्रीय कमिटि बैठकले यस्तो निर्णय गरेको हो । देउवा निवासमा हिजो बसेको ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, बैठकमा प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत गरिने

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने जानकारी आएको छ । माओवादी केन्द्रको हिजो बसेको बैठकमा अध्यक्ष पुष्पकमल ...

आज देशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं – आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

तीन हजार नौं सय १५ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं– पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनुको साथै सोही कारण २७ जनाले ज्यान गुमाएका छन् । उक्त कुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गराएको हो । ...

भर्खरै