०९ असोज २०८१, बुधबार
भर्खरै
★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने ★   ‘न्युट्रास्युटिकल’ र ‘कस्मास्युटिकल’ छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ : एनएनसिए ★   अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक ★   नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब ८१ करोड ★   देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह ★   पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ ★   व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छः मन्त्री पाण्डे ★   आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा प्राडा पन्त निर्वाचित ★   ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका ★   दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै महिला किसान ★   चटयाङ लागेर दुई जनाको मृत्यु ★   संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह ★   खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधारः अध्यक्ष प्रचण्ड ★   लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक, नागरिक लगानी कोष ★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

राष्ट्रिय

परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई खोप दिने तयारी

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्काय र त्यस मातहतका विभिन्न तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । त्रिविविको परीक्षा दिने क्रममा ...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भिडियो सन्देश दिँइदै

काठमाडौं – आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ...

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले हिजो पदबाट राजीनामा दिएसँगै आज उक्त प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ । लुम्बिनी प्रदेशमा आज नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने पक्का भएको छ । ...

अन्योलमा जनगणना २०७८, जिल्ला कार्यालयहरूमा काम ठप्प

काठमाडौं – असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा ...

मानुषी लघुवित्तको आइपीओ बिक्री खुला

काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । हिजोदेखि आगामी साउन ३१ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक ...

पछिल्लो २ महिनाको अवधिमा डिम्याट खाता खोल्नेको संख्या ४० लाख पुग्यो

काठमाडौं – पछिल्लो २ महिनाको अवधिमा डिम्याट खाता खोल्नेको संख्या भन्डै ४० लाख पुगेको छ । यस अवधिमा साढे ४ लाख भन्दा बढीले नयाँ डिम्याट खाता खोलेपछि ४० लाख पुगेको हो । सिडिएस एण्ड क्लियरिङ्ग ...

राष्ट्रियसभाको बैठक बस्दै, बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं – राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ । सचिवालयका अनुसार आजको ...

नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दै, महाधिवेशन गर्न नसकिने निष्कर्षमा शीर्ष नेताहरु

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । १४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ । १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज ...

आफूले कहिल्यै पनि दवाब र प्रभावमा परेर फैसला नगरेको प्रधानन्यायाधीश जबराको दावी

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्कसमेत गर्नुभएको हो ...

मनसुनी सक्रियताका कारण देशभर सामान्यदेखी पूर्ण बदली रही भारी वर्षाको सम्भावना

काठमाडौं – मनसुनी सक्रियताका कारण आज देशभर सामान्यदेखी पूर्ण बदली रहि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मनसुनी न्यून चापीय रेखा ...