३१ साउन २०७८, आइतबार
हेटौंडा – बागमती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा तेजावी ...
३१ साउन २०७८, आइतबार
काठमाडौं— सत्ता घटक दल नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनको साउन २९ गते शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी असोज ८ देखि १० गतेसम्म २२ ...
३१ साउन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई वि.सं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २० दशमलव ३७ प्रतिशत बढेर १० करोड २७ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालय म्याग्दीको ढिलासुस्तीले निजी आवास पुनःनिर्माणका लागि सम्झौताअनुसार अनुदान नपाउँदा धवलागिरि र मङ्गला गाउँपालिकाका पहिरोपीडित मर्कामा परेका छन् । वि.सं २०७७ को पहिराले घरबास गुमाएकाहरुलाई बर्खाअघि नै आफ्नै घरमा सार्ने योजना ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आसन्न महाधिवेशन फेरि सरेको छ । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा हिजो बसेको केन्द्रीय कमिटि बैठकले यस्तो निर्णय गरेको हो । देउवा निवासमा हिजो बसेको ...
३१ साउन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने जानकारी आएको छ । माओवादी केन्द्रको हिजो बसेको बैठकमा अध्यक्ष पुष्पकमल ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...