०९ असोज २०८१, बुधबार
भर्खरै
★   ‘प्रकृति र संस्कृतिको बजारीकरण आवश्यक’ ★   ‘आइसिसी’को वरियतामा नेपाल एक स्थान तल ★   लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशमा आफ्ना बालबालिका धर्मपुत्र/धर्मपुत्री पठाउने प्रतिबन्धलाई रुसी सांसदहरूको समर्थन ★   अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार ★   मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो ★   सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा ★   न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय ★   सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ ★   आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल ★   वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ ★   भोलिदेखि देशभर मौसम बदली, यी ५६ जिल्ला उच्च जोखिममा ★   निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह ★   मनाङमा फस्टाउँदै बेमौसमीखेती ★   पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति समिति गठन ★   चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि ★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

राष्ट्रिय

राष्ट्रिय परीक्षा बोर्डद्वारा परीक्षार्थीका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग आग्रह

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध ...

अर्थमन्त्रीद्वारा घाटामा रहेका सार्वजनिक संस्थानहरुको नीतिगत सुधारको माग

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताउनुभएको छ । उहाँले घाटामा रहेका सार्वजनिक संस्थानहरुको कुरा अब धेरै सुन्न नसकिने ...

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा सङ्क्रमण, ३५ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४ सय ५८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु ...

नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले वृद्धि

काठमाडौं – साताको दोस्रो दिन आज शेयर कारोबार बजार करिब ६ अङ्कले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अङ्कमा पुगेको हो । नेप्सेपरिसूचकसँगै ‘क’ ...

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं – प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्रिपरिषद निकट स्रोतले जनाएको छ । सर्वोच्च अदालतले असार २८गते ...

ग्लोबल आइएमई बैंकको मूनाफा ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ

काठमाडौं – ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब माथि मूनाफा कमाएको छ । दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ ...

यूनाइटेड इन्स्योरेन्स कम्पनी एक अर्ब क्लबमा प्रवेश

काठमाडौं – यूनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औँ वार्षिक साधारणसभा आज सोमबार भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ । कम्पनीको २७ औँ वार्षिक साधारणसभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब ...

सहकारीहरुको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ औं स्थापना दिवसका अवसरमा ...

सुनको मूल्य तोलामा एक सय रुपैयाँले गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको ...

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका प्रवासी नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा तत्काल उद्धार गर्ने सरकारको निर्णय हो । ...