१० असोज २०८१, बिहिबार
भर्खरै
★   खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता ★   शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह ★   नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ ★   सप्तकोसीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार ★   अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन ★   दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो ★   पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित ★   माओवादी केन्द्रका अध्यक्षको हुँङ्कार: देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो ★   आगामी आइतबार काङग्रेस कार्यसम्पादन समिति बैठक बस्ने ★   ‘स्वास्थ्य क्षेत्र प्रदेश सरकारको पहिलो प्राथमिकतामा’ ★   साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सरकारको निर्देशन ★   अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह ★   विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक छः गृहमन्त्री लेखक ★   देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब पुग्यो ★   जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट ★   पानी सङ्कलन गरेर रिचार्ज गर्ने पोखरी निर्माण गरिंदै

राष्ट्रिय

माथिल्लो तहका परीक्षामा सहभागी सबै विद्यार्थीलाई खोपको व्यवस्था

काठमाडौं — सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले हिजो एक विज्ञप्ति जारी गर्दै कक्षा १२ ...

एकीकृत समाजवादी पार्टी मार्क्सवाद, लेनिनवादप्रति समर्पित हुनेछ : माधवकुमार नेपाल

काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालले आफ्नो साथ छोडेर एमालेमा बसेका दोस्रो तहका नेताहरुलाई ‘हिम्मत नभएका’ भनी टिप्पणी गर्नुभएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले क्रान्तिकारी चेत भएकाहरू नयाँ आन्दोलनका लागि पवित्र ...

स्थायी कमिटीले गरेको निर्णयलाई अनुमोदन गर्न आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । आज बिहीबार मध्यान्न १२ बजेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ...

एमाले ९८ सिटमा खुम्चिदा संसदको आगामी अधिवेशनले विजनेश पाउने पक्का

काठमाडौ – तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा एमाले विभाजन भएपछि प्रतिनिधिसभा अब एमाले ९८ सिटमा खुम्चिन पुगेको छ । झण्डै दुई तिहाईको सरकारको नेतृत्व गर्नुभएका एमाले अध्यक्ष ओलीले न सरकारलाई जोगाउन सक्नुभयो ...

दुई नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता, आयोगले दियो मान्यता

काठमाडौं — निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट चोइटिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता जसपाबाट चोइटिएर बनोको लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका छन् । ति दुवै दलले ...

सर्वसम्मत नेतृत्व खोज्न जुटे काङ्ग्रेसी नेताहरु, चाक्सिवारीमा छलफल जारी

फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसको आगामी मङ्सिरमा हुने १४ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको इतर पक्षहरुले साझा उमेदवार खडागर्ने विषयमा छलफल गर्न क्षेत्रपाटी चाक्सिबारी स्थित नेता प्रकाशमान सिंहको निवासमा जुटेका छन् । महाधिवेशनको ...

तुल्सीलाल स्मृति प्रतिस्ठानमा एमालेले पत्रकार सम्मेलन गर्दै

फाइल तस्वीर । काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आज बुधबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गर्न लागेको विषयदेखि हिजो बसेको पार्टी स्थायी कमिटी बैठकका ...

मनसुनी वायु सक्रिय भएकाले अधिकांश स्थानमा पानी पर्ने महाशाखाको भनाइ

सञ्चार संवाददाता काठमाडौं– देशभरको आज बुधबारको मौसममा बदली भै अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय क्षेत्रमा राति र बिहानदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् । अहिले ...

निर्लज्ज राजनीतिः एकताको नाममा नेता नेपाललाई पाखा लगाएर ओलीको पोल्टामा पुगे दोस्रो तहका नेताहरु

तस्वीर: रासस काठमाडौं– एमाले पार्टी भित्रको कलह साम्य भएको छ । नौं महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका खनाल–नेपालका दश जना विश्वासपात्रहरुको उपस्थितिमा हिजो तुलसीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्यो । उनीहरुले ...

१० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तय गर्न तीन सदस्यीय कमिटी गठन

काठमाडौं – नेकपा एमालेभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप– महासचिव विष्णु पौडेल ...