११ असोज २०८१, शुक्रबार
भर्खरै
★   आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै ★   प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष याङबीच भेटवार्ता ★   प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह ★   विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ★   खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता ★   शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह ★   नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ ★   सप्तकोसीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार ★   अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन ★   दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो ★   पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित ★   माओवादी केन्द्रका अध्यक्षको हुँङ्कार: देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो ★   आगामी आइतबार काङग्रेस कार्यसम्पादन समिति बैठक बस्ने ★   ‘स्वास्थ्य क्षेत्र प्रदेश सरकारको पहिलो प्राथमिकतामा’ ★   साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सरकारको निर्देशन ★   अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह ★   विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक छः गृहमन्त्री लेखक

राष्ट्रिय

पर्यटन क्षेत्रको विकासका लागि परियोजनामा सहकार्य गर्न इच्छुक युएनडिपी

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नायब आवासीय प्रतिनिधि बर्नान्डो कोकोबीच हिजो बुधबार पोखरामा भेट भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका ...

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या करिव एक करोड एक लाख

काठमाडौं– नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या झण्डै १ करोड १ लाखको हाराहारीमा पुग्न लागेको छ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाए अनुसार अहिलेसम्म १ करोड ९२ हजार १६४ ...

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डामा विवाद, शीर्ष नेतृत्वबीच छलफल गरेर टुङ्ग्याइने

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धन दलको बैठक सकिएको छ । उक्त बैठकले ठोस निर्णय गर्न नसक्दा सत्ता गठबन्धन दलका सभापति र अध्यक्षमात्रै बैठक गर्ने सहमति गरेर टुङ्गिएको हो । सभापति र ...

अनुमति पाएलगत्तै कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार :राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं – सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणकै बीचमा विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भएता ...

पछिल्लो २४ घण्टामा २ हजार २ सय ९५ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ पीसीआर परीक्षण गर्दा १ हजार ९ ...

म नेपाली काङ्ग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु : गगन थापा

काठमाडौं – सत्तापक्षीय दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आज थापाले महामन्त्री पदमा उठ्ने औपचारिक ...

एमालेद्वारा १० बुँदे कार्यान्वयनमा जोड, सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकियो

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ । पार्टी भित्रको विवाद समाधान नहुने देखेपछि एमालेका तात्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता ...

बुधबारसम्ममा सरकारले पूर्णता पाउने, तात्कालीन सकारले अध्यादेशमार्फत् ल्याएको बजेट सच्चिने

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले पूर्ववर्ती केपी ओली नेतृत्वको बजेट सच्याउने भएको छ । उक्त बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८÷०७९ को बजेट सच्चाउने निर्णय ...

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी, मन्त्रिपरिषद् आज विस्तार हुने सम्भावना

काठमाडौं – सरकार विस्तार गर्ने विषयलाई लिएर सत्ता गठबन्धन दलका नेताहरूको बैठक चलिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केही समय अघिदेखि सत्तारूढ दलको बैठक बसेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबण्डालगायत विषयमा छलफल ...

आज कृष्ण जन्माष्टमी पर्व, श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

सांकेतिक फाइल फोटोकाठमाडौं– आज कृष्ण जन्माष्टमी, हिन्दुहरुको पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म ...