२८ असोज २०७८, बिहिबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ सय ५५ जना सङ्क्रमित भएका छन् भने ८ सय ४ जना निको भै घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट ३ ...
२७ असोज २०७८, बुधबार
काठमाडौं – नेपालले ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । माल्दिभ्समा सञ्चालन भएको खेलमा आज बुधबार नेपालले बङ्गलादेशसँगको खेलमा १–१ गोलको बराबरी खेल्दै फाइलनमा पुगेको हो । खेलको ८ ...
२७ असोज २०७८, बुधबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ३ हजार ६ सय ७१ जनाको पीसीआर तथा १ हजार ९ सय २३ ...
२७ असोज २०७८, बुधबार
फाइल तस्वीर मुगु– मुगुको लागि नेपालगञ्जबाट छुटेको बस टायर पञ्चर भएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगडीका लागि हिंडेको उक्त हिजो मङ्गलबार दुर्घटना भएको थियो । उक्त दुर्गघटनामा परी बसमा ...
२६ असोज २०७८, मङ्गलबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले दुई देशबीचको सीमा समस्या लगायत विभिन्न विषयमा भारतीय पक्षसँग आफुले विशेष महत्व दिंदै कुरा राखेको दावि गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष दूतको रुपमा भारत ...
२६ असोज २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा आज पछिल्लो २४ घन्टामा ७ हजार ६० जनाको पीसीआर विधि र २ हजार ५ सय ५९ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमणको परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...
२६ असोज २०७८, मङ्गलबार
काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनु भएको छ । पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री रेग्मीले प्रमुख प्रतिपक्षी दल ...
२६ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेपालबाट यो वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ । सोमबार बेलुका पूर्ण रुपमा यो वर्षको मनसुन बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम र कर्णाली ...
२६ असोज २०७८, मङ्गलबार
काठमाडौं – नवरात्रको सातौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा ...
२६ असोज २०७८, मङ्गलबार
बाँके –बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी ...