१२ असोज २०८१, शनिबार
भर्खरै
★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन ★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय

राष्ट्रिय

कोरोना भाइरसलाई जितेर ४ सय ९५ जना घर फर्किए, ६ सय ७२ थपिए, ८ जना को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ७ हजार १ सय ६७ जना र एन्टिजेन विधिबाट २ हजार ३ सय २८ ...

नेकपा (एस)का नेता पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्दै

हेटौंडा– बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादीका) प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गर्ने क्रममा आफुुले मुख्यमन्त्री पदबाट राजीनामा ...

सरकारले कष्ट सेयरिङ अन्तर्गत खरिद गरेको खोप आइपुग्यो

काठमाडौं – सरकारले चीनसँग खरीद गरेको कष्ट सेयरिङ अन्तगर्तको कोभ्याक्स १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल आइपुगेको छ । उक्त कोभिडविरुद्धको भेरोसेल खोप आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको ...

९४ तोला चाँदीसहित एकजना पक्राउ

वीराटनगर – मोरङ प्रहरीले ९४ तोला चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार ...

दुई नेपाली महिला फुटबलरले पाए गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र

काठमाडौं – नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । कीर्तिमानधारी महिला फुटबलर दीपा र लक्ष्मीले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको ...

अस्पतालको स्थलगत निरीक्षणमा स्वास्थ्यमन्त्री खतिवडा

मोरङ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोशी अस्पताललाई व्यवस्थित र सर्वसाधारणको पहुँचमा पु¥याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । मोरङको विराटनगरस्थित अस्पतालको आज स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री खतिवडाले अस्पताललाई ५०० शय्याको सेवाका लागि ...

इजलास छल्न न्यायाधीशहरु छलफलमा, सर्वोच्च बारले नै बहसमा सहभागी नहुने घोषणा गर्दा सेवाग्रहीहरु मर्कामा

काठमाडौं – चारैतिरबाट राजीनामाको दबाबमा पर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज संवैधानिक इजलास सहितको पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले वरिष्ठताको आधारमा आफूसहितको संवैधानिक इजलास तोक्नुभएको हो । आजका लागि संवैधानिक इजलास सहित ११ इजलासमा कुल ...

कहिले हुँदैछ त मध्य भोटेकोशीको आईपीओ बाँडफाँड ?

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओको बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुने तय भएको छ । यसमा २३ ...

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा ६ ...

ऋण काढेर खेती गरेका किसान मर्कामा, चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था

कञ्चनपुर – अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् । खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा ...