१२ असोज २०८१, शनिबार
भर्खरै
★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन ★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय

राष्ट्रिय

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । यसअघि मङ्गलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण स्थगन गरी आजका लागि सारिएको थियो । ...

काठमाडौं महानगरद्वारा बाल अस्पताल निर्माणका लागि ४ करोड सहयोग

काठमाडौं – काठमाडौं महानगरपालिकाले बुढानीलकण्ठमा निर्माण हुने बाल अस्पतालका लागि चार करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । महानगरपालिकाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि चार करोड आर्थिक सहयोग गर्ने ...

भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर – पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न ...

आज देशभरको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाई

काठमाडौं – आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली ...

मङ्सिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू

काठमाडौं – आगामी मङ्सिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । आज बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी दिएको हो ...

एकीकृत समाजवादीको निर्वाचन चिन्ह ‘कलम’

काठमाडौं – नेकपा एकीकृत समाजवादीले निर्वाचन चिन्ह ‘कलम’ चिह्न कलम प्राप्त गरेको छ । । एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) बीच गत असोज २४ गते भएको एकीकरणका विषयमा दिएको निवेदनका आधारमा निर्वाचन आयोगले ...

सार्वजनिक शिक्षा सुधार गर्नु पहिलो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज बुधबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । ...

अकस्मात चल्यो सिंहदरबारभित्र गोली

काठमाडौं – सिंहदरबारभित्र गोली चलेको छ । आज बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालको पीएसओ अनुपस्थितिमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । के कति कारणले गोली चलेको होउनीसँग सोधपुछ भइरहेको छ । क्षति भने ...

नेकपा एकीकृत समाजवादीद्वारा सातवटै प्रदेशमा प्रदेश कमिटी गठन

काठमाडौं – नेकपा एकीकृत समाजवादीले सातवटै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । एकीकृत समाजवादी पार्टीले प्रदेश कमिटीमा इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष दुई जना, सचिव र उपसचिव मनोनयन गरेको छ । जसमध्ये प्रदेश एकको इञ्चार्ज ...

बागमती प्रदेशमा भोलि साँझसम्ममा नयाँ सरकार बन्ने निश्चित

हेटौंडा – एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा दावी गर्न २४ घण्टे सूचना जारी गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले भोलि बिहीबार दिउँसो ३ बजेभित्र ...