१२ असोज २०८१, शनिबार
भर्खरै
★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन ★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय

राष्ट्रिय

गौशालाबाट नक्कली नोटसहित एक युवक पक्राउ

महोत्तरी – नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट ...

राष्ट्र बैंकद्वारा २० अर्बको रिपो जारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । ...

धनतेरस नजिकिंदै गर्दा बजारमा सुनको मूल्य उकालो लाग्यो

काठमाडौं – साताको पाचौं दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४ सय रुपैयाँले वृद्धि भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ...

प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाउने न्यायाधीशहरूको राजीनामा माग्नु नाजायज हो : नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताउनुभएको छ । आज बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउने विषयमा सत्तारुढ गठबन्धनभित्र ...

स्वास्थ्यमा समस्या आएपछि मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि हिजो बुधबार साँझ उहाँलाई वीर अस्पताल भर्ना गरिएको हो । मौसमी ज्वरोका कारण मन्त्री झाँक्री केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । ...

स्पेनी प्रतिनिधिमण्डल नेपाल भ्रमणमा, गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ताको कार्यक्रम

काठमाडौं – स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज नेपाल आइपुगेको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा उक्त मन्त्रीमण्डल काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, ...

दम्भ र अहङ्कारको सिकार बन्दै एमाले, बागमती प्रदेशबाट पनि गुमायो मुख्यमन्त्री, नयाँ मुख्यमन्त्रीमा पाण्डे

फाइल तस्वीर । हेटौंडा – बागमती प्रदेशले तेस्रो पटक नयाँ मुख्यमन्त्रीको रुपमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेलाई पाउने भएको छ । पाण्डेलाई गठबन्धन दलहरुले साझा उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेका छन् ...

विश्वविद्यालयको पाठ्यक्रममा ‘जबज’ समावेश गरिंदै

काठमाडौं – दिवंगत नेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श गरिएको छ । मदन भण्डारी फाउण्डेशनको आयोजनामा बुधबार भएको कार्यक्रममा ...

सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

काठमाडौं – सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ । उहाँको बिहीबार बिहान ८४ वर्षको उमेरका निधन भएको हो । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको आज बिहान ...

महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने आधार तयार गर्न एमालेको बैठक बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज अपरान्ह बस्ने भएको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रस्तिष्ठानमा ४ बजे बैठक बस्न लागेको हो । आज बस्ने स्थायी कमिटीको ...