०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण ★   परराष्ट्रमन्त्री राणा र जापानका उपविदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता ★   अध्यक्ष नेपालद्वारा मदन भण्डारीको योगदानको स्मरण ★   खुकुरी प्रहारबाट दुई जना घाइते ★   देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री ओली ★   वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता ★   प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट ★   महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा विशेष संवाद ★   जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड ★   जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्योः महासचिव पोखरेल ★   गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा ★   जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी ★   हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

राष्ट्रिय

विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

काठमाडौँ, माघ २२ गते । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ...

छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने

ललितपुर, माघ २१ गते । प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताउनुभएको छ । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उहाँले बताउनुभयो । माझखण्ड पर्यटन परियोजना अन्तर्गत ...

नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छः उपप्रधानमन्त्री सिंह

बागलुङ, माघ २१ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रीत भएर लागेको बताउनुभएको छ । जिल्लाको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले संसद्का ...

‘सांस्कृतिक र प्राकृतिक सम्पदा नेपालका खुला सङ्ग्राहलय हुन्’

काठमाडौँ, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्रहालय भएको बताउनुभएको छ । प्राडा सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा नामक ...

सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल

लुम्बिनी, माघ २१ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने उहाँले बताउनुभयो । रुपन्देहीको ...

संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्छः मन्त्री पाण्डे

काठमाडौँ, माघ २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताउनुभएको छ । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आज यहाँ आयोजना गरेको प्रा डा ...

नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू

बाँके, माघ २१ गते । “अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्”, सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा ...

एकीकृत समाजवादीले केन्द्रीय बोलायो कमिटी बैठक

काठमाडौँ, माघ २१ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक ...

सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

काभ्रेपलाञ्चोक, माघ २१ गते । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको चर्चा भएअनुसार आयोजना सञ्चालन गरिएको भए तीन वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो । यस योजनालाई औपचारिकता दिन विविध कारण तीन ...

टक्सारको सरस्वती गुफा ओझेलमा

भोजपुर, माघ २१ गते । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ । यस्ता धार्मिक महत्व बोकेका स्थानभन्दा पनि ...