२३ माघ २०८१, बुधबार
काठमाडौँ, माघ २३ गते । ‘रियलस्टेट’ व्यवसायी वर्षा कँुवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उहाँले ...
२३ माघ २०८१, बुधबार
बागमती, माघ २३ गते । बागमती प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेस हुँदैछ । बिहान ...
२२ माघ २०८१, मङ्गलबार
मकवानपुर, माघ २२ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले लोकतन्त्र ल्याउन रेडियोको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । रेडियो मकवानपुरको १५औँ वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७औँ स्थापना दिवसको अवसरमा आज ...
२२ माघ २०८१, मङ्गलबार
काठमाडौँ, माघ २२ गते । दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ ...
२२ माघ २०८१, मङ्गलबार
काठमाडौँ, माघ २२ गते । निजी क्षेत्रका तीन संस्थाले मुलुकमा लगानीको वातावरण नबिगार्न सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त रुपमा विज्ञप्ति ...
२२ माघ २०८१, मङ्गलबार
काठमाडौँ, माघ २२ गते । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र उहाँका श्रीमती डचेस सोफी नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका ...
२२ माघ २०८१, मङ्गलबार
काठमाडौँ, माघ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले आफ्ना कामको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित ...
२२ माघ २०८१, मङ्गलबार
ललितपुर, माघ २२ गते । नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा आज ललितपुरमा आयोजना ...
२२ माघ २०८१, मङ्गलबार
काठमाडौँ, माघ २२ गते । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास ९जिएमपी० प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट ...
२२ माघ २०८१, मङ्गलबार
काठमाडौँ, माघ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानलाई सफल पार्न सबैको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य ...