११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध ★   स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा ★   सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा ★   दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… ★   मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री ★   देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’ ★   रास्वपा केन्द्रीय समितिको बैठक आइतबार बस्दै, आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित ★   सन्दर्भ विश्व पर्यटन दिवसः ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल ★   पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द ★   शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि ★   बजेट नहुँदा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम प्रभावित ★   सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि, प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार ? ★   ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै ★   कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र ★   सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै ★   शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली ★   नारायणगढ सडक खण्डमा सवारी दुर्घटना, १६ जना घाइते ★   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायो खाद्य पदार्थको अनुगमन

राष्ट्रिय

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

भोजपुर, असार २६ गते । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक ...

कोपा अमेरिका फुटबलः क्यानडालाई हराउँदै साविक विजेता अर्जेन्टिना फाइनलमा प्रवेश

फाइल तस्वीरकाठमाडौँ, असार २६ गते । कोपा अमेरिका फुटबल–२०२४ अन्तर्गत जारी प्रतियोगिताको फाइनलमा विश्वविजेता टिम अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । आज बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पाखा लगाउँदै फाइनलको यात्रा तय ...

दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडकमा ४० ग्रेडको बिटुमिन प्रयोग

फाइल तस्वीरवीरगञ्ज, असार २६ गते । पथलैया–हटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको ...

पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक १५ दिनका लागि बन्द

फाइल तस्वीर नौबिसे–मलेखु सडकखण्ड । मलेखु, असार २६ गते । पृथ्वी राजमार्गअन्तर्गत रहेको नौबिसे–मलेखु सडकखण्ड आज बुधबार रातिदेखि बन्द गरिने भएको छ । उक्त सडक खण्डमा पुल निर्माण गर्न लागिएकोले बुधबार रातिदेखि पुलको बिम राख्न ...

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

तस्वीरमाः पुनःनिर्माणको भइरहेको पाल्पा दरबार सङ्ग्रहालय । पाल्पा, असार २५ गते । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राणाकालीन समयमा बनेको मूलढोका जीर्ण बनेपछि यसलाई पुरानै स्वरुप ...

बङ्गलादेशद्वारा विद्युत् खरिद–बिक्री सम्झौता गर्न नेपाललाई आमन्त्रण

फाइल तस्वीरकाठमाडौँ, असार २५ गते । बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको छ महिना ४० मेगावाट विद्युत् बिक्रीका ...

केशर पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गरी तुरुन्त सञ्चालन गर्न संसदीय समितिको निर्देशन

पुस्तकालय अनुगमनमा गएको संसदीय समितिको सामुहिक तस्वीर । काठमाडौँ, असार २५ गते । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण ...

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा पठाउने

फाइल तस्वीरकाठमाडौँ, असार २५ गते । प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री ...

प्रतिनिधिसभाको बैठकः सांसदद्वारा सरकारको ध्यानाकर्षण

फाइल तस्वीर काठमाडौँ, असार २१ गते । प्रतिनिधिसभाका आज मङ्गलबार बसेको बैठकमा सांसदहरूले बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा सांसद अनिता देवीले बाढीपहिराले देशका विभिन्न स्थानमा यातायात अवरुद्ध, पठनपाठन ठप्प, खेतीयोग्य ...

बाढी पहिरोपीडितको तत्काल उद्धार गर्न सांसदको माग

काठमाडौँ, असार २५ गते । सांसदहरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न आग्रह गर्नुभएको छ । ...