३० पुष २०७८, शुक्रबार
काठमाडौं – काठमाडौंसहित देशभर चिसो अझै बढ्ने क्रम जारी रहेकाले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु पर्नेछ मौसम विभागले आग्रह गरेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकाले सतर्क ...
२९ पुष २०७८, बिहिबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना भाइरसको सङ्क्रमत पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार कुल १५ हजार ८१ जनाको पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमूनाको परीक्षणबाट सो ...
२९ पुष २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयरबजारमा वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ५४ दशमलव १२ अङ्कले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उक्त अङ्कको वृद्धिसँगै नेप्से परिसूचक ...
२९ पुष २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा हस्तक्षेत्र बढाउनु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गर्नुभएको कर्मचारी सरुवालाई तत्काल रोक्न कडा निर्देशन दिनु भएको छ । ...
२९ पुष २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं— नेपालमा तेस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपमा बढेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने नियम लागू गरेको छ ...
२९ पुष २०७८, बिहिबार
काठमाडौं – साताको पाँचौ दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज बिहीबार तोलामा ५ सय ...
२९ पुष २०७८, बिहिबार
फाइल तस्वीर धादिङ – विकास पहुँच पुर्याउन बाटो खन्ने क्रममा पहिरो खस्दा धादिङमा तीनजना बेपत्ता भएका छन् । धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ...
२९ पुष २०७८, बिहिबार
बाग्लुङ – बागलुङ जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको ...
२९ पुष २०७८, बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग राखेर परीक्षा सञ्चालन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अहिले राजधानीका विभिन्न परीक्षा केन्द्रबाट १७ जना कोरोना सङ्क्रमितले परीक्षा दिइरहेका छन् । परीक्षा नियन्त्रण कार्यालयले ...
२९ पुष २०७८, बिहिबार
इलाम – युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ...