१६ असोज २०८१, बुधबार
भर्खरै
★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन ★   इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन दुवै देशलाई आग्रह ★   रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति ★   विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी ★   सरसफाईप्रति मन्त्रालयको चरम लापरवाही, डेङ्गी सङ्क्रमणको उच्च जोखिम ★   वीरगञ्जका दुवै भन्सार नाकाबाट निर्वाध रुपमा आयात–निर्यात ★   नेप्से परिसूचकमा २६ अङ्कले गिरावट ★   बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै ★   याञ्चोक लघुउद्यम महिला सङ्घ उत्पादित सयपत्री फूल विक्रीका लागि तयार ★   नेपाल घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो, नौ महिनामा आठ लाख भन्दा बढी भित्रिए ★   बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या ★   घुम्ती खाद्य प्रयोगशालासहित दसैँलक्षित बजार अनुगमन सुरु ★   प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ ★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण

राष्ट्रिय

बामाले (एमाले) गठबन्धन फुटाउन लागि परेको छ, तर फुट्दैनः अध्यक्ष नेपाल

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नटुट्ने दावी गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान ...

अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालयले भोलिदेखि आलोपालो सेवा दिने

काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र सङ्क्रमणका कारण विगत केही दिनदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय बासिन्दाका लागि भोलि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ । कार्यालयले गत ...

प्रदेशसभामा रिक्त समितिमा उम्मेदवारी दर्ता गर्न आह्वान

धनुषा – मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गर्न लागेको हो ...

राष्ट्रिय भावनाको विकास गर्न सचेततापूर्वक खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज बुधबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका ...

ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दमक – झापाको विर्तामोड ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००–१ ख २१४० नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै ...

राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले राजस्व चुहावटका घटनाहरू बढेकोले डिजिटल प्रविधिमार्फत् त्यसतर्फ चासो बढाउनुभएको छ । राजस्व राष्ट्रको रगत पसिना भएको भन्दै उहाँले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको हो । केन्द्रीय राजस्व ...

पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि घाटा न्यूनीकरण भने हुन नसकेको निगमको दाबी छ । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको ...

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको पत्राचार

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन ...

छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ...

स्वास्थ्यका मापदण्ड पालना गर्दै ‘सोनाम ल्होसार’ मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ...