०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज ३२ औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन ★   बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण ★   बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा ★   माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग ★   मेलम्चीको पानी बितरण विस्तार ★   आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षा ★   हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’ ★   जापानले नेपाललाई अनुदान उपलब्ध गराउने ★   राष्ट्रियसभाका अध्यक्षसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता ★   रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश ★   आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिन सांसदहरु सरकारको ध्यानाकर्षण ★   सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च ★   विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट ★   वनमन्त्री ठकुरी र भारतका वनमन्त्री यादवबीच भेटवार्ता ★   सगरमाथा संवाद : दिगो हिमाली अर्थतन्त्र निर्माणको सशक्त माध्यम बन्नसक्छः प्रा. डा. राई ★   अमेरिकाको टेक्सास राज्य संसदबाट ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित ★   फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो आयोग ★   शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको भूमिका महत्वपूर्ण

राष्ट्रिय

खानेपानीका मिटर चोरीका घटना बढ्दो

मकवानपुर, माघ २७ गते । हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने ...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, माघ २७ गते । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ...

भरतपुरका छ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

चितवन, माघ २७ गते । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । ...

जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …..

काठमाडौँ, माघ २७ गते । विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो । त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । ...

कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौँ, माघ २७ गते । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य ...

बस दुर्घटनामा २३ जना घाइते

चितवन, माघ २७ गते । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४:३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । ...

विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयोः अध्यक्ष दाहाल

काठमाडौँ, माघ २६ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियू (क्रान्तिकारी)को चुनावले विद्यार्थी नहुने तर नेता हुने स्थितिको अन्त्य गरेको बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी ...

विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी

गुल्मी, माघ २६ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले नागरिकलाई सुविधा दिने उद्देश्यले सुरु गरिएका विकासका नाममा कोही पनि विस्थापित हुनुपर्ने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने धारणा राख्नुभएको छ । आज बिहान ...

समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि

काठमाडौँ, माघ २६ गते । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच ...

वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना

पाल्पा, माघ २६ गते । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गर्नुभएको छ । प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना ...