२६ माघ २०८१, शनिबार
काठमाडौँ, माघ २६ गते । काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको ...
२५ माघ २०८१, शुक्रबार
चितवन, माघ २५ गते । भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसान निराश भएका छन् । नेपाल ...
२५ माघ २०८१, शुक्रबार
चितवन, माघ २५ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताउनुभएको छ । प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को आज यहाँ उद्घाटन गर्दै उहाँले ...
२५ माघ २०८१, शुक्रबार
सुदूरपश्चिम, माघ २५ गते । परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा अराजु राणा देउवाले पर्यटन प्रवर्द्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । आज धनगढीमा आयोजित नेपाली काङ्ग्रेस कैलालीको दोस्रो ...
२५ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ २५ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव जापानका सम्राट नारूहितोको ६५औँ शुभजन्मोत्सवका उपलक्ष्यमा यहाँस्थित जापानका राजदूत तोरू मायदाले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक हुनुभयो । राजदूत मायदाको निवास ताहचलमा आयोजित समारोहमा नेपाली काङ्ग्रेसका सभापति ...
२५ माघ २०८१, शुक्रबार
नवलपरासी, माघ २५ गते । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित आठौँ नवलपुर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्रमा ...
२५ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ २५ गते । सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले १०औँ ...
२५ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उहाँको सांसद पद फुकुवा गर्न माग ...
२५ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ २५ गते । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय ...
२५ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ २५ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा ...