०४ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम ★   गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र ★   कामपाले माग्यो सीप मेलाका लागि आवेदन ★   कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह ★   मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान: प्रधानमन्त्री ★   संसद् भवनको लोल्से हलमा काङ्ग्रेस संसदीय दलको बैठक बस्दै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज ३२ औँ मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन ★   बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण ★   बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा ★   माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग ★   मेलम्चीको पानी बितरण विस्तार ★   आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षा ★   हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’ ★   जापानले नेपाललाई अनुदान उपलब्ध गराउने ★   राष्ट्रियसभाका अध्यक्षसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता ★   रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश ★   आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिन सांसदहरु सरकारको ध्यानाकर्षण ★   सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च

राष्ट्रिय

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम, माघ २४ गते । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएका छन् । इजरायलको सरकारी स्वामित्वको ...

प्रतिनिधिसभाको आजको बैठकः वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, माघ २४ गते । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० र संसदीय समितिका तीन प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना ...

स्केटिङ खेललाई विद्यालयस्तरसम्म पु¥याउन सम्झौता

काठमाडौँ, माघ २४ गते । राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ ...

अध्यादेशले आर्थिक गतिविधि बढ्छः सांसदहरु

काठमाडौँ, माघ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले प्रतिनिधसभाको सांसद् ...

सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, माघ २४ गते । नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्वसदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा प्रभु बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका ...

अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः सांसद पुन

काठमाडौँ, माघ २४ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँले संसद्का समितिमा छलफलमा रहेका बेला प्रक्रिया ...

मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त

काठमाडौँ, माघ २४ गते । नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँले यसका लागि सरकारले छ वटा अध्यादेश ल्याएको बताउनुभयो । “मुलुकको भविष्य बनाउने ...

एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, माघ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले क्यान्सरको रोकथाम र प्रारम्भिक ...

‘काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’

काठमाडौँ, माघ २४ गते । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ । शिक्षा पत्रकार समाजले आज आयोजना यहाँ आयोजना ...

अर्जुन ट्रफीः बैतडीसँग काठमाडौँ पराजित

फाप्ला, माघ २४ गते । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी बैतडीले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा बैतडीले क्रिकेट एक्लेन्स सेन्टर काठमाडौँलाई १६ रनले हरायो । नेपाल क्रिकेट ...